• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ३. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ४. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ५. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ६. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ७. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सुरक्षित गर्भपतन गर्न नसकेमा स्वास्थ्यमा जोेखिम पुग्छ : नगर उपप्रमुख वि.क


  •   बुधबार, मङि्सर २६, २०७५ मा प्रकाशित
  • अनिल नेपाली,अर्घाखाँची

    Advertisement

    जनप्रतिनिधिहरुसँग निशुल्क सुरक्षित गर्भपतन सेवाको व्यबस्थापन सम्वन्धी अन्त्तरक्तिया कार्यक्रम एक कार्यक्रममा बीचमा सन्धिखर्क नगरपालिका सम्पन्न भएको छ । कार्यक्रम सन्धिखर्क नगरपालिका उपप्रमुुख ठाकुुर कुमार वि.क किशोरको प्रमुख आतिथ्यतामा कार्यक्रममा सम्पन्न भएको थियो ।
    कार्यक्रममा मन्तब्य राख्दै नगर उपप्रमुख बिकले मानिसको जीबनको महत्वपूर्ण आधार सुरक्षित गर्भपतन भएकोले यदि सही तरिकाले गर्भपतन गराउन नसकेमा मानिसको ज्यान खतराभुक्त हुने भन्दै नेपाल सरकारबाट मान्यता प्राप्त सुरक्षित संस्थाबाट मात्र गर्भपतन गराउनुपर्ने मा जोड दिदै जथाभाबी गर्भपतन गराउदा अकालमा मानिसको मुत्यु भई ब्यक्तिको जीवनका असर पर्ने हुदा गर्भपत गराउदा स्थाथी तथा अस्थाथी साधनको प्रयोग गरी परिबारमा व्यक्तिको जीवनमा सुधार ल्याउनुपर्नेमा जोड दिनुभएकोे थियो एक फरक प्रसगमा कुरा गदै नगर उपप्रमुुख वि.क ले पछिल्लो समयमा युवा युबतीको बीचमा आपसरी समझदारी नभई केही क्षेणिक सन्तुष्टिका का कारणले गर्भपतनमा विकाराल रुप लिएकोले यसलाई रोक्न सन्धिखर्क नगरपालिकाले प्रत्येक टोल विद्यालयमा अभियानको रुपमा सञ्चालन गर्न बताउनुभएको थियो कार्यक्रममा यसरी मन्तब्य राख्नेमा जनस्बास्थ्य निरीक्षक गणेशराज पौडेल निमित्त प्रमुख प्रशासकीय अघिकृत गोविन्द के.सी लगायतका बक्ताले कार्यक्रममा मन्तब्य राख्दै गर्भपतन सुरक्षित रुपमा गराउनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रम निमित्त प्रमुख प्रशासकीय अघिकृत गोविन्द के.सीको अध्यक्षता स्वास्थ्य संयोजक पूर्ण पराजुलीको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष कार्यपालिका सदस्य लगायतको उपस्थिति रहेको थियो कार्यक्रम सन्धिखर्क नगरपालिका जिल्ला स्वास्थ्य कार्यालयको संयुक्त सामmेदारी मा सम्पन्न भएको थियो

    बुधबार, मङि्सर २६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता
    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation