• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

इन्जिनियर्स एशोसिएनमा गुप्ताको दाबेदारी


  •   बुधबार, मङि्सर २६, २०७५ मा प्रकाशित
  • कामना डेली,कपिलवस्तु।
    नेपाल इन्जिनियर्स एशोसिएशनको प्रथम प्रदेश कार्यकारिणी सभाको निर्वाचनमा इन्जिनियर सूर्यदेव गुप्ता उम्मेद्धवार बन्नुभएको छ । एशोसिएशनको ३२ औ राष्ट्रिय कार्यकारिणी समिति तथा देशभरी एकै साथ मंसिर २८ गते हुन गइरहेको ७ वटै प्रदेश समिति निर्वाचनमा गुप्ता प्रदेश नम्बर ५ बाट सदस्य पदमा उठ्दैहुनुहुन्छ । विगत लामो समय देखि जलश्रोत, उर्र्जा तथा भौतिक पूर्वाधार क्षेत्रमा क्रियाशिल रहनुभएका गुप्ता लोकतान्त्रिक प्यानलबाट प्रदेश सदस्य पदमा उम्मेद्धवार बन्नुभएको हो । केन्द्रिय देखि ग्रामिण क्षेत्रमा कामको अनुभव लिइसक्नुभएका गुप्ताले व्यक्तिगत र राजनितिक स्वार्थ देखि माथि उठेर इन्जिनियरिङ्ग पेशालाई मर्यादित बनाउदै एशोसिएशनलाई बलियो संगठन बनाउनका लागि आफुले उम्मेद्धवारी दिएको बताउनुभयो । कपिलवस्तुको कृष्णनगर नगरपालिका ९ बहादुरगञ्ज घर भएका गुप्ता प्रदेश नम्बर ५ को इन्जिनियर्स एशोसिएसनमा लोकतान्त्रिक पक्षका ई. कुसुमराज ज्ञवालीको नेतृत्वमा निर्वाचनमा होमिनुभएको छ । “व्यक्तिगत तथा राजनितिक स्वार्थभन्दा माथि उठौ, ईन्जिनियरिङ्ग पेशालाई आजको वैज्ञानिक युग अनुसार रुपान्तरण गरौ” भन्ने मूल नाराका साथ शुक्रबार आफ्नो प्यानलका सबै उम्मेद्धवार प्रदेश तथा केन्द्रिय कार्यकारिणी सभाको निर्वाचनमा होमिने प्रदेश सदस्य उम्मेद्धवार सूर्यदेव गुप्ताले जानकारी दिनुभयो । निर्वाचनको सम्पूर्ण तयारी भइसकेको बताउदै उहाले अब प्रचार प्रसार अभियानमा जुटेको बताउनुभयो । प्रदेश नम्बर ५ को ऐतिहासिक तथा प्रथम कार्यकारिणीमा युवा तथा अनुभवीहरुलाई नयाँ तथा पुराना पुस्ताले पक्कै पनि विश्वास गर्ने र क्षमता, दक्षता र पार्टी आस्था भन्दा माथि उठेर निर्वाचनमा सहभागी हुनेमा आफु र आफ्नो टिम पूर्ण आशावादी रहेको इन्जिनियर गुप्ताको भनाई छ ।
    नेपाल इन्जिनियर्स एशोसिएशनको प्रथम प्रदेश कार्यकारिणी सभाको निर्वाचनको सम्पूर्ण तयारी पुरा भइसकेको आयोजकले जनाएको छ । देशभरी २० हजार इन्जिनियर आबद्ध रहेको यस संस्थामा प्रदेश नम्बर ५ मा ७ सय मतदाता इन्जिनियरले मतदान गर्नेछन् । प्रदेश अध्यक्ष र पदाधिकारी सहित १५ सदस्सीय कार्यसमिति र प्रदेशबाट १ जना केन्द्रिय सदस्यलाई प्रदेशबाट मतदान हुने बताइएको छ । प्रदेश नम्बर ५ को नेपालगञ्ज, दाङ्ग र बुटवलबाट उम्मेद्धवारहरुलाई मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ ।

    Advertisement

    फोटो ः उम्मेद्धवार सूर्यदेव गुप्ता

    बुधबार, मङि्सर २६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation