माधव खनाल,अर्घाखाँची
सुपादेउराली दर्शनका लागी हिडे्को जिप दुर्घटना हुन बाट जोगिएको छ ।
जिल्लाको मालारानी गाउँपालिकाबाट सुपादेउराली पुजा गर्नको लागी रिजर्बमा छुटेको लु १ ज १९४४ नम्बरको जिप सुपादेउराली नपुग्दै बे्रक फेल हुदाँ रेलिङ्गमा ठोक्किएर दुर्घटना हुन बाट बचेको छ ।
Advertisement
जिपमा ४ जना सवारी रहेको प्रहरी निरिक्षक गम्भिर जंग थापाले जानकारी दिएका छन। उनका अनुसार जीपमा सवार सबै सकुसल छन।