• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

विदुरका दुई वडामा बल्यो बत्ती

नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • १०. विदुरका दुई वडामा बल्यो बत्ती

लैगिंक हिंसा बिरूद्धको १६ दिने अभियान सकियो


  •   मङ्गलबार, मङि्सर २५, २०७५ मा प्रकाशित
  • माधव खनाल,अर्घाखाँची – सन्धिखर्क नगरपालिका तथा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजना यु एन यफ पि य र आड्रा नेपालको सहयोगमा लैङ्िगक हिंसा बिरूद्धको १६ दिने अभियानको समिक्षा तथा समापन गरिएको छ । समीक्षा तथा समापन कार्यक्रममा नगरपालिका स्तरिय वक्तृत्वकला प्रतियोगिता पनि सम्पन्न भएको छ । लैङ्िगक हिंसा र दुर्व्यवहार, छैन हामिलाई स्विकार भन्ने बिषयमा भएको प्रतियोगिता मा सन्धिखर्क नगरपालिका भित्रका ११ विद्यालयको सहभागिता रहेको थियो । सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथ्यता जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा को रहेको थियो । प्रतियोगितामा युवा वर्ष रबिचित्र मा वि सन्धिखर्कका शन्देस वाग्ले प्रथम ,ज्ञान प्रकाश मा विका विकास बस्याल द्वितीय ,भगवती मावि सन्धिखर्क संखेटारिका एन्जिला भुसाल त्रितिय र शान्तोना स्थान सन्धिखर्क ग्रिन वोर्डिङ स्कुलकी सुभेच्छा खनालले प्राप्त गरेका हुन । यस्तै कार्यक्रममा ७०औ अन्तराष्ट्रिय मानव अधिकार दिवसको बारेमा पनि चर्चा गरीएको थियो । जिल्ला स्थित मानव अधिकार तथा लैङ्िगक हिंसाका बिषयमा मानव अधिकारबादि संस्था ईन्सेक प्रतिनिधि नारायण भुसालले सहजिकरण गर्नु भएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्मा, प्रजिअ प्रेमलाल लामिछाने महिला अधिकार कर्मी विष्णु आचार्य लगायतले कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गर्नु भयको थियो । १६दिने अभियानको संक्षिप्त प्रतिवेदन महिला शाखा प्रमुख बेलकुमारि परियारले प्रस्तुत गर्नु भयको थियो । कार्यक्रम निमित्त प्रमुख प्रशासकिय अधिकृत गोबिन्द केसिको स्बागत मनतब्य र श्रोत ब्यक्ति युबराज भुसालको सन्चालनमा सम्पन्न भएको हो ।

    Advertisement

    मङ्गलबार, मङि्सर २५, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो :

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • २.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

    • ३.
      विदुरका दुई वडामा बल्यो बत्ती

    • ४.
      नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

    • ५.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    • ७.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • ८.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation