• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ३. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ४. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ५. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ६. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ९. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

५३ जना अपागंता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण


  •   आइतबार, मङि्सर २३, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे
    कपिलवस्तु (चन्द्रौटा) मंसिर २३
    शारीरिक रुपमा अपा¨ता भएका ५३ जना व्यक्तिहरुको स्वास्थ्य परिक्षण गरिएको छ । शिवराज नगरपालिका ५ चन्द्रौटामा भएको परिक्षण घुम्ती शिविरमा विभिन्न रुपमा अपा¨ता भएका व्यक्तिहरुलाई निशुल्क परिक्षण गराइएको हो । शिवराज नगरपालिका,अंपा¨ उत्थान समाज,बिकला¨ मित्र समुह लगाएतको आयोजना भएको उक्त परिक्षण शिवराज नगरपालिका,विजयनगर गाउँपालिका,वुद्धभुमी नगरपालिका मा वसोवास गर्ने अपा¨ता भएका व्यक्तिहरुको सहभागीता रहेको थियो ।शिविरमा अधिंकाश वालक रहेका थिए । ५३ जना मध्ये ३९ जना वालक र १४ का वालीकाले स्वास्थ्य परिक्षण गरेको शिवराज नगर अपा¨ पुन स्थापना समिति अध्यक्ष दिपक खड्काले वताए ।
    शिविरवाट १५ जनालाई सहायक सामाग्रि,३ जनालाई वाकर,१ जनालाई ह्विल चियर वितरण गरिएको हो । शिविर वाट ११ जना नया विरामीहरु पत्ता लागेको वताइएको छ । शिविरमा सहभागीहरु मध्ये ४ जनालाई अप्रसन मिति तोकीएको छ ।
    किडार्क नेपालको समन्वयमा रहेको उक्त शिविरमा शारिरिक रुपमा कमजोर रहेका व्यक्तिलाई लक्षीत गरी शिविर आयोजना गरेको शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले वताए ।शारिरिक रुपमा अपा¨ता भएका व्यक्तिहरु टाढा टाढा जान नसक्ने भएकोले पायक पर्ने ठाउमा शिविर आयोजना गरेको जनाए । यस क्षेत्रमा रहेका अपा¨ता व्यक्तिहरु रोग पहिचार र नया रोग लागेका हरुलाई पनि जानकारी गराउने उद्देश्य रहेको वताए ।
    नगरस्तरीय अपा¨ पुन स्थापना समितिको सहकार्यमा भएको उक्त शिविरमा अन्य ठाउमा रहेको अपा¨ता व्यक्तिहरुको अवस्था र उपचार हुने तरिकाको वारेमा जानकारी समेत गराइएको छ । नगर भित्र ४ सय ३८ जना अपा¨ता व्यक्तिहरु मध्ये अधिकांशले बनेपामा रहेको वाल अस्पतालमा उपचार गरेको र उनिहरु थप उपचारको लागी शिविरले सहयोग पुगेको अध्यक्ष खड्काले वताए ।विशेष गरी हाडमा समस्या,पोलीएका,चोटपटक वाट हाडमा समस्या आएका बालवालिकाहरुको उपचार भएको जनाए ।

    Advertisement

    आइतबार, मङि्सर २३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता
    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ६.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation