• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

पुस्तक व्यवसायी महासंघ प्युठानको अधिबेशन सम्पन्न। (यस्तो छ  नया कार्यसमिती)


  •   शनिबार, मङि्सर २२, २०७५ मा प्रकाशित
  • रमेश गिरी,प्युठान
    नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा प्युठानकाे नवाै साधारण सभा तथा चाैथाे अधिवेशनले सुभास चन्द्र भण्डारीकाे अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेकाे छ । जसकाे
    बरिष्ट उपाध्यक्ष :ईश्वरसिंह विष्ट,दितृिय उपाध्यक्ष:टिकाराम पुन,सचिव रमेश गिरी,काेषाध्यक्षमा बलदेव अार्चाय चयन भएका हुन ।त्यस्तै सदस्यहरुमा अर्जुन केसी,,प्रकाश जिसी,सुन्दर भण्डारी, चन्द्रकला श्रेष्ठ,नेत्रमणि अार्चाय,जगत जिसी चुनिएका हुन।
    सह- सचिव पदकाे लागि नाम पछि राख्ने गरि समिति गठन गरिएकाे जनाईएको छ। सल्लाकारहरूमा अर्जुन कुमार कक्षापती,दिनामणी पाैडेल,बल बहादुर राेकाय,विस्नु प्रसाद घिमिरे रहेका छन।
    त्यस्तै केन्द्रीय प्रतिनिधिहरू ईश्वरसिंह विष्ट,बल बहादुर राेकाय र प्रदेश प्रतिनिधिहरूमा मिनराज भट्टराई,वालाराम पाेख्रेल,अर्जुन केसी रहने गरि सर्वसहमतिमा नयाँ कार्यसमिति गठन भएकाे छ ।
    नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघकाे चाैथाे अधिवेशन तथा नवाै साधारण सभा काे उदघाटन कार्यक्रममा बाेल्दै जिल्ला समन्वय समितिका संयाेजक केशवराज अार्चायले प्युठान जिल्लामा रहेका पुस्तक व्यवसायीहरूले पेशागत मर्यादा भित्र रहि अाफ्नाे पेशामा लाग्न सुझाव दिनु भयाे ।उक्त कार्यक्रमकाे सफलताकाे शुभ-कामना दिदै प्युठान नगरपालिका प्रमुख अर्जुन कुमार कक्षपतीले प्युठान जिल्लाका विद्यालयहरूलाई समयमै पाठयपुस्तक पुर्याउने कामलाई पहिलाे प्राथमिकतामा राखी सकारात्मक रूपमा व्यवसायी प्रतिस्पर्धाका साथ व्यापार गर्न अाग्रह गर्नु भएकाे छ ।

    Advertisement

    नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय सदस्य वालाराम पाेख्रेलकाे प्रमुख अातिथ्यमा भएकाे कार्यक्रममा सचिव मिनराज भट्टराईले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएकाे थियाे भने काेषाध्यक्ष चन्द्रकला श्रेष्ठले अार्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएकाे थियाे । ईश्वरसिंह विष्टले स्वागत भाषण गर्नु भएकाे कार्यक्रमकाे अध्यक्षता सुभास चन्द्र भण्डारीले गर्नु भएकाे थियाे भने संचालन मिनराज भट्टराईले गर्नु भएकाे थियाे ।

    शनिबार, मङि्सर २२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार
    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...