• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

झिमरुकमा रेडक्रसको उपशाखा स्तरीय सशक्तीकरण कार्यशाला गोष्ठी


  •   शुक्रबार, मङि्सर २१, २०७५ मा प्रकाशित
  • बासुदेब गिरी

    Advertisement

    प्युठान।
    झिमरुक गाउपालिका अन्तरगत नेपाल रेडक्रस सोसाइटी मच्छी उपशाखाको आतिथ्यमा उपशाखा स्तरीय सशक्तीकरण गोष्ठी आजबाट शुरु भएको छ ।
    रेडक्रस कर्मिहरुको क्षेमता बिकास होस भनेर कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ ।
    उक्त कार्यक्रममा प्रमुक अथिति रहेका झिमरुक गाउँ पालिकाका अध्यक्ष तिलक बहादुर जि।सी।रेडक्रस नितान्त सेवामूलक सस्था रहेकोले यो सस्थाले बिपदमा परेका दिनदुखिहरुको सहयोग गर्दै आएको बताए । उनले भने ूबिपद ब्यबस्थापनको लागि उपशाखा संग सहकार्य एकता गरेर मानव सेवामा अगाडि बढने छौ ूयसै क्रममा बोल्दै उनले भने यो ग्रामीण क्षेत्रमा बिरामी बोक्न समस्या भएकोले उपशाखाको सहकार्यमा एम्बुलेन्स खरिद गर्न सहयोग गर्ने बताए । मानबिय बिपत कतिबेला हुन्छ भन्ने थाहा नहुने भन्दै सबै सजक रहन समेत आग्रह गरेका छन ।कार्यक्रम लाई शुभकामना व्यक्त गर्दै बिशेष अतिथि तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्युठानका सभापति गुमानराज पुलामीले रेडक्रस सस्थाले संसार भरी मानबिय बिपत्तिमा कृयाशिल हुँदै आएको र हामीहरु पनि मन बचन र कर्मले बिपतका समयमा राहत पुनःस्थापन खोज र उद्घार लाग्नु पर्ने बताए ।
    मंसिर २१ र २२ गते सम्म चल्ने कार्यशाला गोष्ठीमा रेडक्रस अभियानलाई कसरी जनमुखी बनाउन सकिन्छ ,बिपद ब्यबस्थापन कसरी गर्ने,स्थानीय तह संग कसरी समन्वय र सहकार्य गरेर अगाडी बढने , उपशाखा लाई ब्यबस्थापन संचालन र आर्थिक परिचालन जवाफदेहीता पार्दशिता लगाएत युरेस जुरेस स्तरीय गतिविधिका बिषयमा प्रतुती रहने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्युठानका मन्त्री दामोदर शर्माले जानकारी गराए । उक्त कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधि उद्योगि ब्यापारी राजनीतिक दलका प्रतिनिधिले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
    झिमरुक गाउपालिकाको मच्छी गौमुखी क्याम्पसको सभाहलमा संचालन हुने गोष्ठीमा जिल्ला भरका १९ उपशाखा एक एक जना प्रतिनिधि सहभगी हुने आयोजकले जानकारी दिएको छ । २०६१ सालमा स्थापना भएको नेपाल रेडक्रस सोसाइटी मच्छी उपशाखामा हाल १ सय ३६ जना आजिवन सदस्य आबद्ध रहेका छन ।
    मच्छी उपशाखाका सभापति ऋषिराम पोख्रेलको अध्यक्षता रहेको कार्यक्रम संचालन उपशाखा सचिब नारन बहादुर जि. सीले गरेका थिए।

    शुक्रबार, मङि्सर २१, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation