• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • ३. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ६. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ७. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ८. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

स्वास्थ्य कार्यालय प्युठानको उद्घाटन


  •   सोमबार, मङि्सर १७, २०७५ मा प्रकाशित
  • सागर रिजाल
    प्युठान
    प्युठानमा स्वास्थ्य कार्यालयको उद्घाटन गरिएको छ । सोमबार जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्यले कार्यालयको उद्घाटन गरेका हुन् । नेपाल सरकार मन्त्रिपरिषदको निर्णय अनुसार ७७ जिल्लामा रहेका जिल्ला स्वास्थ्य तथा जनस्वास्थ्य कार्यालय मध्ये अब देखि ३५ वटा स्वास्थ्य कार्यालयबाट सेवा दिईने भएको छ । ५ नंम्बर प्रदेशमा रहेका १२ जिल्ला मध्य ६ वटा स्वास्थ्य कार्यालय रहने गरि कार्यालय उद्घाटन भएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विसाल सुबेदीले बताए । उनले भने,–‘संघले हेरिरहेको कार्यालय अब प्रदेशको मातहत चल्नेछ ।’
    कार्यालयको उद्घाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख केशवराज आचार्यले पहिले प्युठान जिल्लामा मात्र सेवा दिएको कार्यालयले अबका दिनमा रोल्पामा पनि सेवा दिनुपर्ने बताए । मुलुकको पुर्नसंरचाना अनुसार कार्यालय विघटन हुने क्रम रहेको उनले बताए । उनले भने,–‘संघबाट चलेका कार्यालय कुनै यथावत भएको र कुनै प्रदेशबाट चलेका छन् ।’ विगतमा दिएको सेवालाई प्रभावकारी रुपमा अगाडी वढाउन उनले स्वास्थ्य कार्यालय प्युठानलाई निर्देशन समेत दिएका छन् । प्युठान जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहृेको अध्यक्षतामा कार्यालय उद्घाटन गरिएको हो ।
    स्वास्थ्य कार्यालय प्युठानले रोल्पामा पनि सेवा दिने
    प्युठानमा स्थापना भएको स्वास्थ्य कार्यालयले रोल्पा जिल्लाका बासिन्दालाई पनि सेवा दिने स्वास्थ्य कार्यालय प्रमुख सुबेदीले जानकारी दिए । प्युठानका २ लाख ४० हजार ३ सय २ र रोल्पाका २ लाख ३५ हजार ९ सय ३ गरि ४ लाख ७६ हजार २ सय ५ जना सेवाग्राहीलाई सेवा दिईने उनले बताए । जिल्ला जनस्वास्थ्य कार्यालयबाट सञ्चालनमा आईरहेका सम्पूर्ण प्रवधनात्मक, प्रतिकारात्मक, उपचारात्मक र निदानात्मक सेवा सहज रुपमा प्रदान गर्ने उनले बताए । उनका अनुसार निशुल्क निरन्तर औषधी आपूर्ति, व्यवस्थापन, भण्डारण र वितरण, नियमित खोप, कोल्डचेन, तथा खोपजन्य सामाग्रीको व्यवस्थापन, जनस्वास्थ्य सम्वन्धी गतिविधि एंव राष्ट्रिय अभियानका कार्यक्रम कार्यालयले सञ्चालन गर्ने बताए ।

    Advertisement

    जिल्ला जनस्वास्थ्य कार्यालय प्युठान र जिल्ला स्वास्थ्य कार्यालय रोल्पालाई विघटन गरि सामाजिक विकास मन्त्रालय मंन्त्री स्तरीय गत मंसिर २ गतेको निर्णय अनुसार प्युठान र रोल्पामा कार्य क्षेत्र रहने गरि स्वास्थ्य कार्यालय प्युठानबाट संञ्चालन गरिएको कार्यालय प्रमुख सुवेदीले बताए । पहिले प्युठान जिल्लामा मात्र सेवा दिएका थियौँ । उनले भने,–‘ प्रदेश सरकारले रोल्पालाई पनि हेर्ने निर्देशन दिएको छ । ’ हाँल प्युठानमा कार्यालय हुने गरि सेवा प्रदान गर्न सामाजिक विकास मन्त्रालयले निर्देशन गरेको उनले जानकारी दिए । उनले भने,‘जिल्ला स्वास्थ्य कार्यालय रोल्पालाई शाखा कार्यालय मानी सेवा प्रदान गर्ने छौँ । ’
    हाँल प्युठान र रोल्पा गरि दुई जिल्लामा ६५ बेडको २ सैयाको अस्पताल, ४ वटा प्राथमिक स्वास्थ्य केन्द्र, ९५ वटा स्वास्थ्य चौकी, १६ वटा सामुदायिक स्वास्थ्य इकाई, ५ वटा शहरी स्वास्थ्य केन्द्र, ४ सय ६६ वटा खोप क्लिनिक, ३ सय ३५ वटा गाउँघर क्लिनिक, ९ सय १ जना महिला स्वास्थ्य स्वयमसेविका, १९ स्थानिय तह, १ सय ३६ वडा कार्यालय रहेको कार्यालय प्रमुख सुबेदीले जानकारी दिए । उनका अनुसार प्युठानमा १६ र रोल्पामा २१ गरि ३७ वटा वडामा स्वास्थ्य संस्था स्थापना गर्न बाकी रहेका छन् ।

    सोमबार, मङि्सर १७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने
    कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान
    बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा
    बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन
    प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ६.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ

    भर्खरै

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    • २.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    • ३.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ६.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ७.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ८.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...