• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, पुष २८, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

इस्माका महिलाहरुका लागि अचार बनाउने सीपमूलक तालिम प्रदान

पूर्व गोर्खा सैनिक हरि बुढामगरको विश्व कीर्तिमान

तेम्बा तामाङ : भाँडा माझ्ने हातदेखि मास्टर सेफसम्म

गुल्मीको धागिथुममा स्वस्थानी माताको मन्दिरमा एक महिने पूजा सुरु

कोहलपुरमा बद्री ढकालको ‘मुकुर’ विमोचन

सिमीचौर साना किसान कृषि सहकारीको सातौँ वार्षिक साधारणसभा सम्पन्न

इस्मा १ हर्पुकोटमा महिलाहरुलाई अचार बनाउने तालिम

राष्ट्र निर्माण दल नेपालको घोषणा सभा सम्पन्न, गोलो घेराभित्र पानीको बोतल चुनाव चिन्ह

तम्घास बजारमा स्वच्छ मासु तथा दूध बिक्री सुनिश्चित गर्न अनुगमन

लोकप्रिय समाचार

  • १. पूर्व गोर्खा सैनिक हरि बुढामगरको विश्व कीर्तिमान

  • २. इस्माका महिलाहरुका लागि अचार बनाउने सीपमूलक तालिम प्रदान

५ वर्षीया बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा एक पक्राउ


  •   मङ्गलबार, मङि्सर ११, २०७५ मा प्रकाशित
  • माधव खनाल
    मंसिर–११,अर्घाखाँची
    अर्घाखाँचीको मालारानी गाँउपालिकामा ५ वर्षिया बालिकामाथी जबरजस्ती करणीको प्रयास भएको छ । गत मंसिर ३ गते बिहान ९ः३० बजेको समयमा स्थानीय बर्ष ५ की बालिकालाइ जबरजस्ती करणी गर्न खोज्ने १७ बर्षिया एक किशोरलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जनाएको छ । जर्वजस्ती करणी गर्ने प्रयास गरेको थाहा पाएलगत्तै इलाका प्रहरी कार्यालय खनबाट खटिएको प्रहरीको टोलीले बिपक्षीलाई प्रक्राउ गरि मंसिर ४ गते नै जिल्ला अदालत अर्घाखाँचीबाट ७ दिनको म्याद थप गराई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक तथा प्रहरी प्रवक्ता खिम बहादुर घ.म.ले जानकारी दिनुभएको छ । प्रक्राउ परेको किशोर पनि १८ वर्ष भन्दा मुनिकै रहेकोले निजको नाम र ठेगाना पनि गोप्य राखिएको प्रहरी प्रवक्ता घ.म.ले बताउनुभएको छ ।

    Advertisement

    मङ्गलबार, मङि्सर ११, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्व गोर्खा सैनिक हरि बुढामगरको विश्व कीर्तिमान
    गुल्मीको धागिथुममा स्वस्थानी माताको मन्दिरमा एक महिने पूजा सुरु
    क्यान्सर पीडित दिपक खत्रीलाई आर्थिक सहयोग
    चिसो बढेपछि राप्तीका विद्यालय तीन दिन बन्द
    भरतपुर खानेपानीमा सातौ पटक पुनः शंकर गौतम निर्विरोध अध्यक्ष निर्वाचित
    अर्घाखाँचीमा ओभरलोड ट्रिपरमाथि ट्राफिक प्रहरीको कारबाही

    लोकप्रिय

    • १.
      पूर्व गोर्खा सैनिक हरि बुढामगरको विश्व कीर्तिमान

    • २.
      इस्माका महिलाहरुका लागि अचार बनाउने सीपमूलक तालिम

    भर्खरै

    • १.
      इस्माका महिलाहरुका लागि अचार बनाउने सीपमूलक तालिम प्रदान

    • २.
      पूर्व गोर्खा सैनिक हरि बुढामगरको विश्व कीर्तिमान

    • ३.
      तेम्बा तामाङ : भाँडा माझ्ने हातदेखि मास्टर सेफसम्म

    • ४.
      गुल्मीको धागिथुममा स्वस्थानी माताको मन्दिरमा एक महिने पूजा सुरु

    • ५.
      कोहलपुरमा बद्री ढकालको ‘मुकुर’ विमोचन

    • ६.
      सिमीचौर साना किसान कृषि सहकारीको सातौँ वार्षिक साधारणसभा सम्पन्न

    • ७.
      इस्मा १ हर्पुकोटमा महिलाहरुलाई अचार बनाउने तालिम

    • ८.
      राष्ट्र निर्माण दल नेपालको घोषणा सभा सम्पन्न, गोलो घेराभित्र पानीको बोतल चुनाव चिन्ह

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation