• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ६. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ७. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • १०. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

अपाङ्गता भएका व्यक्तिलाई बुटिक तालीम


  •   शनिबार, मङि्सर ०८, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे
    कपिलवस्तु चन्द्रौटा मंसिर ८
    कपिलवस्तु शिवराज नगर स्तरीय अपाङ्गता पुनः स्थापना समितिको आयोजनामा चन्द्रौटामा बुटिक तालिम सुरु भएको छ । विभेद रहित समाजको परिकल्पना भन्ने नारासहित आायोजित तालिमको प्रदेश सभा सदस्य अर्जुन केसीले उद्धघाटन गर्नुभएको छ ।
    विदेसमा देश कै उच्च अधिकारीहरु अंपाग भएका व्यक्तिहरु रहेको उल्लेख गर्दै प्रमुख अतिथि केसिले मनोवल कमजोर नगराउन आग्रह गर्नुभएको छ ।अवसरका अभावले गर्दा पछाडि परेको केसिले जनाए । शिवराज नगरपालिकाले पनि नगरका अपाङ्गता भएका व्यक्तिलाई एक जुट गराएर आत्मनिर्भर बनाउन पहल गर्नुपर्ने वताए । उनले भने बुटिक बनाउने तालिमले आत्भनिर्भर बनाउने छ तालिम अवधि मात्र होइन यस तालिम पछि व्याभारमा उर्तान सकेमा मात्र तालिमले सार्थकता पाउने छ ।प्रदेश स्तरमा पनि अपाङ्गता भएका व्यक्तिहरुलाई धेरै कार्यक्रमहरु रहेकोले कपिलवस्तु जिल्ला सगै प्रदेशमै यस्ता आयआर्जन गर्न सकिने तालिम आयोजन ागर्न पहल गर्ने प्रतिवद्धता जनाए ।
    कार्यक्रममा शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले तालिमलाई व्याभारमा उर्तान प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभएको छ । नगरपालिकाले गत वर्ष पनि कार्यक्रम राखेको र यस वर्ष पनि कार्यक्रम राखेको जनाउदै तालिम पछि सो आर्यआर्जनको स्रोत बनाउनुपर्नेमा जोड दिनुभयो ।
    अपाङ्ग महासंघ पश्चिमाञ्चल पुर्व अध्यक्ष कल्पना ढकालले देसमा १० प्रकारका अपाङ्गता भएका व्याक्तिहरुको वर्गिकरण गरेको वताउनुभयो । समाज परिर्वतन आफै वाट सुरुवात गर्नुपर्ने जनाउदै तालिम संचालन गरेकोमा प्रशंसा गर्नुभयो ।किडार्क नेपालका जिल्ला कार्यक्रम संयोजक हरी प्रसाद लौडारी,राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका सभापती विष्ण प्रसाद खतिवडा,सामाजिक विकास मञ्च उपाध्यक्ष विष्णु प्रसाद अधिकारी,जेसिस शिवराज अध्यक्ष सरोज पौडेल,शिवराज नगरपालिका कानुनि सल्लाहाकार सरद अधिकारीले २ महिने तालिम प्रभावकारी हुनुपर्नेमा जोड दिए ।
    किर्डक नेपाल,शिवराज नगरपालिका को सहयोगमा आयोजित उक्त तालिममा नगर स्तरीय अपाङ्गता पुनः स्थापना समितिका अध्यक्ष दिपक खड्का अध्यक्ष, प्रदेश सभा सदस्य अर्जुन केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।

    Advertisement

    शनिबार, मङि्सर ०८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ६.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation