• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

तिहारमा खेलेको देँउसीको रकम बिद्यालयलाई सहयोग


  •   बिहिबार, मङि्सर ०६, २०७५ मा प्रकाशित
  • टेक बहादुर पुन
    मँसीर ६ लमही । दिपावलीको अबसरमा अायोजना गरिएको देँउसी भैलो कार्यक्रमबाट उठेको रकम त्रीशक्ती प्राथमिक बिद्यालय लमही नगरपालिका ७ कप्तानगञ्जलाई अाज हस्तान्तरण गरिएको छ । त्रिशक्ती बिद्यालय ब्यबस्थापन समिती र स्थानिय ब्यक्तित्वहरुको अायोजनामा खेलिएको देँउसीबाट उठेको उन्पचास हजार, चारसय छियालिस रुपैया सहयोग गरिएको हो । त्यस्तै दस हजार एकसय एघार रुपैया बराबरको कपी, पेन्सिल, झण्डा, दराज लगायतका सामान हस्तान्त्रण गरिएको हो । सोही अबसरमा लमही नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष मोहन गिरिले १० हजार १ सय, वडा ९ का वडा अध्यक्ष भेष बहादुर केसी ‘रमेश’ ले ५ हजार, नव जागरण युबा तथा बाल क्लब लमही नपा ७ कप्तानगञ्जले ५ हजार, समाजसेवीहरु खड्क बहादुर वलीले नगद १५ सय र अोबिलाल खत्रीले ३ वटा कुर्ची स्कुल लाई सहयोग गर्नुभएको हो ।

    Advertisement

    त्रिशक्ती बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष खिम बहादुर घर्तीको शभापतित्व तथा लमही नपा वडा ७ का वडा अध्यक्ष मोहन गिरीको प्रमुख अातिथ्य एबम वडा ९ का वडा अध्यक्ष भेषबहादुर केसीको विशिष्ट अातिथ्यमा सम्पन्न कार्यक्रममा बोल्ने बक्ताले बिद्याको मन्दिर स्कुल लाई सबैले सहयोग गर्नुपर्ने बताएका थिए । प्रमुख अतिथी गिरीले लमही नपा ७ कै इज्जत बोकेको यस त्रिशक्ती प्राबीलाई सदैब अाफुले सहयोग गर्ने बताएका छन् । गत शैक्षिक सत्रदेखी सञ्चालनमा अाएको यस स्कुलमा अहिले १७ जना बालबालिका अध्ययनरत छन ।
    स्कुल बिद्यालय ब्यबस्थापन समितीका सदश्य भरतलाल चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा नवजागरण युबा तथा बाल क्लबका अध्यक्ष दुर्गेश घर्ति, कर्रि सामुदायिक बन बनघुस्रीका अध्यक्ष किशोर कुमार घर्ती, नेपाली काँग्रेसका क्षत्रिय सदश्य तिलकराम केसी लगायतका बक्ताले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सँचारकर्मी टेक बहादुर पुनले गरेका थिए ।

    बिहिबार, मङि्सर ०६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...