• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

लमही नगरपालिकाले गर्यो यी ५ महत्वपुर्ण निर्णयहरु।


  •   सोमबार, कार्तिक १९, २०७५ मा प्रकाशित
  • रातिको ८ बजेपछी मदिराजन्य पदार्थ बेचबिखन गर्न नपाईने, देउँसी भैलो राति ९ बजे सम्म खेल्न पाईने, साउण्ड सिस्टम प्रयोगमा पूर्ण बन्देज

    Advertisement

    देउखुरी, १९ कार्तिक
    लमही नगरपालिका नगर कार्यपालिका बैठकले पाँच वटा महत्वपूर्ण निर्णयहरु पारित गरेको छ । कात्तिक १८ गते नगर प्रमुख कुलबहादुर केसीको अध्यक्षतामा बसेको लमही नगरपालिका नगर कार्यपालिकाको बैठकले नेपालीहरुको दोस्रो ठूलो महानपर्व दिपावलीको अवसरमा हुने उच्छ्रिङ्खल गतिविधिलाई नियन्त्रण गर्नका लागि उक्त निर्णय गरेको लमही नगरपालिकाका प्रवत्ता बिमबहादुर केसी जानकारी दिनुभयो । लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीको अध्यक्षतामा भएको बैठकले सो निर्णय गरेको हो ।
    नगर कार्यपालिकाले गरेको निर्णय मध्य नगरपालिकाको क्षेत्र भित्र जुवा तासलाई पूर्णरुपमा प्रतिबन्ध लगाउने, पटका पट्काउन निषेधित गर्ने, मदिराजन्य पदार्थ रातिको ८ बजेपछी बेचबिखन गर्न नपाईने, देउँसी भैलो राति ९ बजे सम्म खेल्न पाईने तर, राजमार्ग जस्तो संबेदनशील ठाउँमा डोरी टाँगेर बाटो छेक्न नपाईने, ध्वनी प्रदुषण हुने गरेर डिजे बजाएर भैलो खेल्न खेलाउन प्रतिबन्ध लगाउने निर्णय गरेको व्रवत्ता केसीले जानकारी दिनुभयो ।
    यस्तै अस्थाई÷करार शिक्षक नियुक्ती सम्बन्धी कार्यविधि, २०७५ थप छलफलका लागि विषयगत समितिमा पठाउने निर्णय, साथै पूर्व प्रकाशन सुचना अनुसार प्राप्त हुन आएका न्यायीक मेलमिलापकर्ताहरुको आवेदनका आधारमा पछि नगरसभाबाट अनुमोदन गर्ने गरि वडा अन्ुसार सुचिकृत गर्ने र वडाअनुसार आवेदन प्राप्त हुन नआएका र अपुग हुन आएका वडाहरुको हकमा पून सुचिकरणको लागि मंसिर १५ गते सम्म आवेदन म्याद दिई सुचना प्रकाशन गर्ने निर्णय गरिएको प्रवत्ता बिमबहादुर केसीले जानकारी दिनुभयो ।
    धार्मिक तथा संस्कृती प्रबर्धन गर्ने देउँसी भैलो खेल्ने कार्यक्रमलाई निरन्तरता दिदै सामाजिक सद्भाब कायम रहने गरि सबैलाई दिपावली मनाउन समेत लमही नगरपालिकाले आग्रह गरेको छ ।।

    सोमबार, कार्तिक १९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation