• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • २. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ३. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ८. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

  • ९. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • १०. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

चितुवा नियन्त्रण गर्न प्रजिअ समक्ष माग


  •   आइतबार, कार्तिक १८, २०७५ मा प्रकाशित
  • माधव खनाल,१८ कार्तिक२०७५

    Advertisement

    मानव अधिकार तथा शान्ति समाज अर्घाखाँची शाखाले नरभक्षी चितुवा नियन्त्रण गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष आज ध्यानाकर्षण पत्र बुझाएको छ । समाजले बुझाएको ध्यानाकर्षण पत्रमा
    अर्घाखाँचीमा बिगत ४-५ बर्षको अन्तरालमा चितुवाको आक्रमणबाट १५जना बच्चाले ज्यान गुमाई सक्दापनी सम्बन्धि निकाय गम्भीर नभएको भन्दै ध्यानाकर्षण गराइएको छ ।
    चितुवा नियन्त्रण गर्न सुरक्षाकर्मी र स्थानीय बासिले बाघ खोर झाडी सफाई लगायतका काम गर्दै आउदा पनि चितुवा को आक्रमण रोकिए छैन । यस क्षेत्रका बासिन्दाहरु चितुवाको आक्रमणबाट निकै त्रसित छन , जस्को कारण बाल मनोबिज्ञान मा समेत असर गरेको समेत ध्यानाकर्षण पत्रमा उल्लेख गरिएककाे छ ।
    चितुवा नियन्त्रण गर्न अत्तयाधुनिक उपकरणको प्रयोग बाट चितुवाको गतिविधि र मानबिय क्षेती पुर्याउने चितुवाको पहिचान गरि अन्य सुरक्षित स्थानमा लगेर पुनर्स्थापना गर्न स्थानीय प्रशासन र सम्बन्धि निकायले तत्काल पहल गरोस् भन्दै मानव अधिकार तथा शान्ति समाज अर्घाखाँची शाखाले प्रमुख जिल्ला अधिकारी लाई भेटेर पत्र बुझाएको हो।
    पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले चितुवा नियन्त्रणका लागि सुरक्षाकर्मीहरु खटाई सकेको र दीर्घकालीन समस्या समाधानको लागि आफु लागी रेहेको बताउनु भएको छ । ध्यानाकर्षण पत्र बुझाउन मानव अधिकार तथा शान्ति समाज अर्घाखाँचीका सभापति अशोक पौडेल पत्रकार महासंघ प्रदेश सदस्य तथा समाजका केन्द्रिय प्रतिनिधि प्रेम नारायण आचार्य नेपाल पत्रकार महासंघ, अर्घाखाँचीका काेषाध्यक्ष विनोद गैरे शान्ति समाजका काेषाध्यक्ष रुद्र मणि भुसाल सह-सचिव सुरज रायमाझी सदस्य हरु लक्ष्मण घिमिरे, कृष्ण परियार लगायतको उपस्थिति रहेकाे थियाे ।

    आइतबार, कार्तिक १८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • २.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ३.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation