• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रेसुङ्गा बन संरक्षण क्षेत्र व्यवस्थापन गर्न तम्घासमा अन्तरक्रिया


  •   शुक्रबार, असोज ०१, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा बन संरक्षण क्षेत्रको व्यवस्थापन गर्नका लागि तयार गरिएको कार्ययोजना सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको छ । बन तथा भूसंरक्षण विभाग काठमाडौको आयोजना र डिभिजन बन कार्यालय गुल्मीको समन्वयमा शुक्रबार गुल्मीको सदरमुकाम तम्घासमा अन्तरक्रिया गरिएको हो ।
    वि.सं. २०७८÷०७९ देखि २०८२÷०८३ सम्म बन क्षेत्र संरक्षण गर्न तयार गरिएको मस्यौदा प्रतिवेदनको सम्बन्धमा बन प्राविधिक तथा परामर्शदाता हरि मण्डलले जानकारी गराएका थिए । रेसुङ्गा नगरपालिकासहित मुसिकोट नगरपालिका, इस्मा गाउँपालिका र गुल्मीदरबार गाउँपालिका समेतका वडाहरु समेटिएको रेसुङ्गा बन क्षेत्र राष्ट्रको सम्पत्ति भएको भन्दै रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुसालले यसको संरक्षण गर्नु सबैको दायित्व भएको बताएका थिए ।
    रेसुङ्गा क्षेत्रमा लोपन्मुख जनावर, चराचुरुङ्गी र बोटबिरुवा पाइनुका साथै धार्मिक रुपमा पनि प्रसिद्ध भएकोले जुनसुकै अवस्थामा पनि रेसुङ्गा क्षेत्रको संरक्षण गर्नुमा आफू लाग्ने समेत बताए । कार्ययोजनाको सम्बन्धमा छलफल मात्र नभएर कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए ।
    डिभिजन बन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले बन कार्यालय मार्फत निरन्तर रेसुङ्गा र मदाने लगायतका संरक्षित बनमा बजेट बिनियोजन गरेर कार्यक्रम अगाडि बढाइएको बताएका थिए ।
    कार्यायोजनाको सम्बन्धमा जानकारी दिएपछि रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुसाल, उपप्रमुख सिता भण्डारी, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख गोपाचन्द्र भट्टराई, नेपाली सेनाका संग्राम शार्दुल गुल्म गुल्मीका गुल्मपति सेनानी राजन भुजू , सशस्त्र प्रहरी बल गुल्मीका प्रमुख प्रहरी नायब उपरीक्षक अशोक लम्साल, डिभिजन बन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटा, कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारी, घरेलु तथा साना उद्योग विकास कार्यालय गुल्मीका प्रमुख लक्ष्मण घिमिरे, रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेश चन्द्र भुसाल, जिल्ला समन्वय समिति गुल्मीका सदस्य राममल्ल ठकुरी, रेसुङ्गा संरक्षण क्षेत्र समेटिएका स्थानीय तहका वडाहरुका वडाध्यक्षहरु बिच छलफल भएको थियो ।
    कार्यक्रममा उपस्थिति जनाएका सबैले सकारात्मक तरिकाबाट उपभोक्तालाई हानि नोक्सानी नहुने गरी रेसुङ्गा क्षेत्रको संरक्षण गर्न आवश्यक रहेको सुझाव दिएका थिए । डिभिजन बन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटा अध्यक्षतामा संचालित कार्यक्रममा सहायक बन अधिकृत मञ्जु शर्माको स्वागत मनतब्य रहेको थियो ।
    कार्यक्रमको संचालन सहायक बन अधिकृत पंकज ठाकुरले सहजीकरण गरेका थिए ।

    Advertisement

    शुक्रबार, असोज ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...