• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ३. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ४. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ५. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ६. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ७. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ८. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ९. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • १०. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

प्यूठानमा पनि सेतो पुतलीको सन्त्रास, गुम्नसक्छ आँखाको ज्योति !


  •   मङ्गलबार, भदौ २९, २०७८ मा प्रकाशित
  • कामनाडेली,प्यूठान । प्युठानमा आँखाको दृष्टिमाथि धावा बोल्ने सेतो पुतलीको सन्त्रास बढेको छ।

    Advertisement

    एक सातादेखि जिल्लाको स्याउलिवाङ, अखां रजवारा लिया. माझकोट बर्जिवाइ,ओखरकोट, प्यूठान नगरपालिका लगायतका अधिकांश क्षेत्रमा सेतो पुतलीको संख्यात्मक वृद्धि देखिएको स्थानीयले बताएका हुन

    नौबहिनि गाउँपालिका -१ स्याउलिबाङका जेम्स मगरले पछिल्लो एक हप्ता देखि गाउँमा बाक्लै सेतो पुतली देखिएको जानकारी दिए । उनका अनुसार विशेषगरी साँझपख तिर सेतो पुतली देखिने गरेका हुन ।

    प्यूठान अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. नविन दर्नाल जिल्लामा सेतो पुतलीको प्रकोप देखिन थालेका जानकारी प्राप्त भएको बताए।
    उनका अनुसार सेतो पुतलीको प्रकोपवाट भएको विरामी अहिलेसम्म अस्पताल आइपुगेको छैन ।

    आँखा र छालामा सेतो पुतलीको मुख्य असर देखिने गरेका छ। पुतलीको झुसबाट एलर्जी उत्पन्न भएर आँखा तथा छालामा समेत असर गर्ने गरेको दर्नाल बताउछन।

    शापु रोग आँखाको भित्री भागमा व्याक्टेरिया, भाइरस, फडगाड परजिवी आदिको संक्रमणका कारणले लाग्छ।

    संक्रमित आँखा अचानक रातो हुने, उज्यालोमा हेर्न गाही हुने, आँखाको नानीमा सेतो धब्बा देखिने, अत्यन्तै छोटो समयमा ज्योति ज्यादै कम हुँदै जाने, दुत्वाई त्यति धेरै नहुने जस्ता लक्षण यो रोगका विरामीमा देखिन्छन्। अखिा पाक्ने रोगमा जस्तो कचेरा लाग्ने लक्षण यसमा देखिदैन ।

    समयमै उपचार नगरेमा विरामीको आँखाको भित्री भागमा पिप जमेर आँखाको दृष्टि गुम्न सक्ने हुनाले यो रोगका बिरामीलाई तत्काल स्वास्थ्य संस्थामा लगेर उपचार गराउनुपर्छ। समयमा शल्यक्रिया गरेमा गुमेको दृष्टि पूर्ण वा आशिक रूपमा फिर्ता हुनसक्छ।

    यो पुतलीले सेतो प्रकाश भएको बत्ति मन पराउने भएको बत्ति मुनि सकेसम्म नवस्ने झुल लगाएर सुत्ने,आँखामा चस्माहरु लगाउने, त्यसबाट बच्ने शरीरमा एलर्जी हुन नदिन शरीर पुरा छोप्ने कपडाहरू लगाउन सके यसको प्रकोपबाट केही हदसम्म बच्न सकिन्छ। सेतो पुतलीको सम्पर्कबाट वालवालिकालाई टाढा राख्न विज्ञहरुले अनुरोध गरेका छन्।

    मङ्गलबार, भदौ २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ३.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ६.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation