• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

गुल्मीमा मृगौला प्रत्यारोपण गरेका एक व्यक्तिले जीते कोरोना


  •   बुधबार, जेठ ०५, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीमा मृगौला प्रत्यारोपण (किड्नी ट्रान्सपलान्ट) गरेका एक व्यक्तिले कोरोना संक्रमण मुक्त भएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–४ अर्खले निवासी ३८ वर्षका युवराज भण्डारी कोरोना संक्रमणमुक्त भएका हुन् ।
    ०७२ सालमा मृगौला प्रत्यारोपण गरेका भण्डारीले दरिलो आत्मवलले होम आइसोलेशनबाट नै कोरोना जित्न सफल भएको बताउनु भयो । कोरोना संक्रमित भएको बेला परिवार आफन्त तथा साथीभाइहरुको हौसला नै मुख्य औषधी हुने भण्डारीको भनाई छ ।
    कारोना संक्रमण भएको २० दिनका दिनमा संक्रमण मुक्त हुन सफल भएको भण्डारीले बताउनु भयो । आफन्तको हौसलाले मनमा उत्साह र डक्टरहरुको निरन्तर सम्पर्कमा रहेर निर्देशन निरन्तर पालना गरेर कोरोना संक्रमण मुक्त भएको भण्डारीले बताउनु भयो ।
    उनको यो साहस र उत्साहले कोरोना जित्न सकिन्छ भन्ने उदारणका पात्र बनेका छन् । उनि कोरोना संक्रमण मुक्त हुँदै गर्दा सामाजिक संजालमा लेख्नु भएको छ । ‘म किड्नी ट्रान्सप्लान्ट गरेको बिरामी त्यसैमा पनि कोरोनाको सन्क्रमणबाट आक्रान्त हुदा बाच्ने झिनो आशा बोकेर सङघर्षको मैदानमा होमिए’ ।
    ‘अनि करिव बीस दिनको एकान्तबासमा सहभागी भए’। ‘त्यो समय मेरा लागि एक बर्ष भन्दा नि लामो भयो’। ‘घरिघरिको त्यो पीडा सहन नसकेर छट्पटिइ रहदा परिवारको मीठो साथ र आफन्तको हौसलाले कताकता मनमा उत्साह पलाउन थाल्यो अनि डक्टरहरुको निरन्तर सम्पर्कमा रहेर उहाको निर्देशन निरन्तर फलो गर्न थाले ’ ।
    ‘थप हौसला मिल्यो अनि स्वास्थ्यमा पुरै सुधार आउन थाल्यो ’ । ‘कोरोना रिर्पोट नेगेटिभ आयो मनमा खुसी छायो आफन्त गाउँ छिमेक सबैमा खुशी छायो’ ।
    ‘म अझै पनि दुरि कायम गर्ने आइसोलेसन बस्ने कुरालाइ अझै एक हप्ता लम्बाउने निर्णय गरेको छु उनले लेखेमन छन् यो जटिल परिस्थितिमा सबैको हौसाला अति खाचो महसुस गरे तपाइको हौसलाले कसैको जीवन बाच्छ’ । ‘भने कृपया सामाजिक दुरि कायम गरि स्वास्थ्य माप्डन्डका नियममा रहि बिरामिको ख्याल गर्नुहोला’ ।
    ‘एउटा पिडितको लागि यो नै सबैभन्दा ठूलो औषधी रहेछ ’ । ‘यो संघर्षको घडिमा साथ दिने फोन सम्पर्क गर्ने डक्टर आफन्त छिमेकि साथिभाइ सबैलाइ धन्यवाद समेत दिएका छन्’ ।

    Advertisement

    बुधबार, जेठ ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने
    कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान
    बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ४.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ५.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ६.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ७.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ८.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation