• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

प्यूठानमा थप ५० बेडको आईसोलेशन तयार गरिँदै


  •   आइतबार, बैशाख २६, २०७८ मा प्रकाशित
  • प्यार अलि खान,प्युठान। कोरोनाको दोस्रो लहर सुरु भएसंगै प्यूठानमा थप ५० बेडको आईसोलेशन सेन्टर तयार गरिने भएको छ।
    शुक्रवारसम्म प्यूठानमा कोरोना संक्रमित हुनेको संख्या १ हजार ५ सय ११ पुगेको छ । एन्टिजिन परिक्षणबाट ५ सय २७ जना र पिसिआर परिक्षणबाट ९ सय ८४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । त्यसमध्ये संक्रिय संक्रमितको संख्या ४ सय १६ जना पुगेसंगै जिल्लामा पूर्व तयारी गर्न सरोकावाला निकाय आत्तिएका छन्।
    कोरोनाबाट भयावहको स्थिति आउन नदिन कोरोना रोकथाम उपचार तथा नियन्त्रण गर्न पूर्व तयारीमा जुटेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए। ‘अहिलेसम्म ८८ बेड तयारीमै राखेका छौं।’ भुसालले भने, ‘थप ५० बेडको आईसोलेशन सेन्टर तयार गर्दै छौं।’
    बिजुवार स्थित साविक स्वास्थ्य कार्यालयको भवनमा आईसोलेशन सेन्टर निर्माणको कार्यलाई अघि बढाईएको जिल्ला आईसोलेशन सेन्टर व्यवस्थापन समितिका संयोजक एबम प्यूठान नगरपालिका प्रमुख अर्जुनकुमार कक्षपतिले जानकारी दिए। ‘सेन्टरलाई व्यवस्थापन गर्ने नगरपालिकाले १० लाख रुपैयाँ प्रदान गरेको छ।’ नगरप्रमुख कक्षपतिले भने, ‘प्यूठानका सबै स्थानीय तहले सुरुमा २/२ लाख रुपैयाँ सहयोग गर्ने कुरा भएको छ।’ समग्र जिल्लाकै अपनत्व हुने जिल्ला स्तरीय आईसोलेशन सेन्टरको संचालन तथा व्यवस्थापनमा जिल्लाका सबै स्थानीय तहका उपप्रमुखहरु सदस्य रहेको नगरप्रमुख कक्षपतिले जानकारी गराए।
    जिल्लाका विभिन्न समाजिक संघसंस्था, व्यक्ति विशेष तथा नागरिक अभियानको सहयोगले ८८ थान अक्सिजन सिलिन्डर आपुर्ति भैसकेको कक्षपतिको भनाई छ।
    स्थानीय तहमा क्वारेन्टाइन नभएकाले भारत लगाएत देशका विभिन्न शहरबाट आउनेहरु सिँधै घरमा जाने गरेका छन् । स्वास्थ्य कार्यालय प्यूठानका जनस्वास्थ्य अधिकृत एवं सूचना अधिकारी पुष्कलप्रसाद श्रेष्ठका अनुसार जिल्लाका एन्टिजिन किटको अभाव भएकाले परिक्षणको दायरा खुकुलो हुँदै गएको छ । कोरोना संक्रमितको अवस्था जटिल हुँदै गएमा जिल्लामा गरिएको तयारीले थाम्न नसक्ने पत्रकार गिरुप्रसाद भण्डारीले बताए। घरमै सुरक्षित बस्नको लागि र घरमै स्वास्थ्य उपचार तथा परामर्श दिन गत वर्ष स्थानीय सरकारले निर्वाह गरेको भूमिका प्रभावकारी भएको उनले स्मरण गरे।

    Advertisement

    आइतबार, बैशाख २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने
    कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation