कोरोना संक्रमित विरामीको प्यूठान अस्पतालमा मृत्यु

राम बहादुर बिश्वकर्मा,प्युठान। प्यूठानमा एक कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ।
जिल्लाको मल्लरानी गाउँपालिका -४ खलंगा बस्ने ८३ वर्षीया महिलाको प्यूठान अस्पताल विजुवारमा उपचारको क्रममा आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय प्युठानका फोकल पर्सन पुस्कल श्रेष्ठले बताउनुभयोम
ज्वरो र श्वासप्रश्वास सम्वन्धी समस्या देखिएपछि उनलाई शुक्रवार विहान अस्पताल ल्याईएको थियो । करिव १२ बजेतिर ती महिलाको मृत्यु भएको श्रेष्ठले जानकारी दिनुभयो । परिवारसँगको सल्लाह अनुसार मृतकको शव नेपाली सेनामार्फत अन्त्येष्टी गर्ने तयारी भइरहेको छ । उनको एन्टिजेन टेष्ट गर्दा पोजेटिभ देखिएको हो ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...