• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, जेठ २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता के?

राणासहित १८३ नेता राप्रपाबाट अलग

नेपाल–भारत सम्बन्धका लागि रविले अघि सारे आठ सूत्र

चक्रपथमा महानगर यातायातका १६ नयाँ विद्युतीय बस सञ्चालन

राप्ती गाउँपालिकामा ‘कृषि, पशु, उद्यम तथा रोजगार प्रदर्शनी–२०८३’ हुँदै

जग्गासम्बन्धी सेवा घरमै

रोल्पा दुर्घटनामा तीनको मृत्यु

तम्घासमा मासु–दुग्ध पसल अनुगमन : सरसफाइमा कमजोरी

सगरमाथामा बेपत्ता दावा शेर्पा जीवितै फेला

लोकप्रिय समाचार

  • १. रास्वपा प्यूठान नगर अधिवेशनमा विवाद, सभापतिदेखि वैधानिकतासम्म फरक दाबी

  • २. तुलसीपुरमा टिपरको ठक्करबाट बाबु–छोराले गुमाए ज्यान

  • ३. भारतबाट ४५३ नेपालीको उद्धार, रुपन्देही ल्याइयो

  • ४. प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया अघि बढ्यो

  • ५. लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका एक मन्त्री नियुक्त

  • ६. गुल्मीमा दूध उत्पादन बढ्दो, कृषक घटे पनि उत्पादकत्वमा वृद्धि

  • ७. १४ वर्षदेखि अलपत्र सिँचाइ ट्याङ्की, कृषक अझै पानीको पर्खाइमा

  • ८. पश्चिम सेती क्षेत्रको विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न ४०० केभी प्रसारण लाइन, २० अर्ब लगानी

  • ९. ७० वर्षपछि टरिगाउँ विमानस्थल विस्तारको ढोका खुल्यो

  • १०. तीन वर्षपछि उल्टियो ‘भवितब्य’ मृत्यु: अर्घाखाँचीको पदम केसी हत्या प्रकरणमा प्रहरीमै छानबिन

‘भर्चुअल देवदह युथ आइकन २०२०’ संचालन हुने


  •   आइतबार, असोज २५, २०७७ मा प्रकाशित
  • सुरज भट्टराई, देवदह। रुपन्देहीको देवदहमा “भर्चुअल देवदह युथ आइकन २०२०” संचालन हुने भएको छ । देवदह जेसिजले खैरेनीको पाठक फुडलाण्डमा आज पत्रकार सम्मेलन आयोजना गरि यहि आउदो कार्तिक १ गते “भर्चुअल देवदह युथ आइकन २०२०” उद्घाटन गर्ने जानकारी दिएको छ।

    Advertisement

    विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण गत बर्षहरु जस्तो प्रत्यक्ष रुपमा गर्न नपाए पनि देवदहको गहनाको रुपमा स्थापित देवदह युथ आईकनलाई निरन्तर्ता दिनको लागि भर्चुअल रुपमा गर्ने देवदह जेसिजका अध्यक्ष सुरेन्द्र अधिकारीले जानकारी दिनु भयो । उहाले देवदहमा रहेका १३ वटा माद्यामिक विद्यालयहरुबाट कक्षा ११ र १२ मा अध्यनरत विद्यार्थी मध्ये कलेजले सिफारिस गरेका प्रतेक विद्यालय बाट २ देखि ४ जनाको दर ले २५-४० जना विद्यार्थीलाई सहभागी गराउने लक्ष्य रहेको बताउनु भयो ।

    कार्यक्रम कात्तिक १ गते उद्घाटन भैइ कातिक ६ गते सम्म संचालन हुने छ । पहिलो दिन उद्घाटन र विर्फिङ सेसन हुनेछ । दुई दिन सम्म दुई घण्टाका दरले वाककला सम्बन्धि तालिम प्रदान गरेपछि तेस्रो दिन २५ जना सहभागीबाट १५ जना सहभागीलाई छ्नोट गरिने छ । चौथो दिन १५ जना सहभागीबाट ५ जना सहभागी छ्नोट गरिने र ती ५ जना सहभागीहरु फाईनल राउण्डमा प्रवेश गर्ने छन् ।

    अरु दिनका कार्यक्रम भर्चुअल माध्यमबाटै भएपनी पाचौं दिन कार्यक्रम प्रत्यक्षरुपमा भौतिक दुरी कायम गरि आवश्यक सुरक्षा सतर्कता सम्पुर्ण अपनायर हुने छ । उक्त दिन मेयरसंग टि टक, देवदह जिसीजका पुर्व अध्यक्षसंग युवा जस्ता कार्यक्रमका साथ प्रत्यक्ष र भर्चुअल रुपमा तालिम हुनेछ । छैठौं दिन भने तालिमको समापन हुनेछ। फाइनल राउण्डको लागि छनोट भएका ५ जना सहभागी मध्यबाट एक जनालाई प्रस्तुतिको आधारमा “भर्चुअल देवदह युथ आईकन २०२०” घोषणा गरिने र अन्य २५ जना सहभागीलाई ग्रायुजसन समारोह मार्फत दिक्षित गरिने छ ।

    यश बर्ष प्रतियोगितामा देवदहका कलेजमा अध्ययन गर्ने २० जना छ्नोट गर्ने र देवदहमा स्थायी घर भइ अन्य कलेजहरुमा अध्ययन गर्ने युवाहरु पनि अहिले घरै भएको कारणले उनिहरुलाई पनि मौका दिन ५ जनालाई समिटन सकिने तर उनिहरु युथ आईकनको दावेदार नहुने अध्यक्ष सुरेन्द्र अधिकारी बताउनु भयो।

     उपाधि विजेताले १० हजार नगद, शिल्ड,एक वर्ष भित्र राष्ट्रिय स्तरको ३ वटा तालिममा सहभागीता , एक बर्षको अध्ययनमा छुट अथवा सोधभर्ना र उमेर पुगेपछि संवत: देवदह जेसिजको सदस्यता पाउनेछन भने उपविजेताले ५ हजार नगद,शिल्ड र उमेर पुगेपछि संवत: देवदह जेसिजको सदस्यता पाउनेछन् ।

    आइकन सम्पन्न गर्नका लागि करीब ३ लाख खर्च अनुमान गरीएको कार्यक्रम संयोजक यम बहादुर थापाले जानकारी दिनु भयो । देवदह जेसिजको अध्यक्ष सुरेन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक यम बहादुर थापा र धन्यवाद तालिम व्यवस्थापक समज्ञा अधिकारीले र संचालन देवदह जेसिजको सह-सचिब कमला अर्यालले गर्नु भएको थियो।

    आइतबार, असोज २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित
    नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व
    क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
    बुल्मका कुमाल समुदायलाई माटाका भाँडा बनाउने तालिम
    शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया
    गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल

    लोकप्रिय

    • १.
      रास्वपा प्यूठान नगर अधिवेशनमा विवाद, सभापतिदेखि वैधानिकतासम्म

    • २.
      तुलसीपुरमा टिपरको ठक्करबाट बाबु–छोराले गुमाए ज्यान

    • ३.
      भारतबाट ४५३ नेपालीको उद्धार, रुपन्देही ल्याइयो

    • ४.
      प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया

    • ५.
      लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका

    • ६.
      गुल्मीमा दूध उत्पादन बढ्दो, कृषक घटे पनि

    भर्खरै

    • १.
      नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता के?

    • २.
      राणासहित १८३ नेता राप्रपाबाट अलग

    • ३.
      नेपाल–भारत सम्बन्धका लागि रविले अघि सारे आठ सूत्र

    • ४.
      चक्रपथमा महानगर यातायातका १६ नयाँ विद्युतीय बस सञ्चालन

    • ५.
      राप्ती गाउँपालिकामा ‘कृषि, पशु, उद्यम तथा रोजगार प्रदर्शनी–२०८३’ हुँदै

    • ६.
      जग्गासम्बन्धी सेवा घरमै

    • ७.
      रोल्पा दुर्घटनामा तीनको मृत्यु

    • ८.
      तम्घासमा मासु–दुग्ध पसल अनुगमन : सरसफाइमा कमजोरी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation