• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

राजमार्गका खाल्डाखुल्डी पुर्न समेत ट्राफिक प्रहरी सक्रिय


  •   शनिबार, साउन १७, २०७७ मा प्रकाशित
  • जीवन न्यौपाने, नवलपरासी । बर्खायामको निरन्तर वर्षा,क्षमता भन्दा बढी सामान बोकेर गुडेका मालबाहक सवारी साधन र त्यसैमाथी लामो सयम मर्मत सम्भार नगरिएको सडकको बिजोग । सहजै अनुमान लगाउन सकिन्छ सडकको दुर्दशा । यतिबेला पूर्व पश्चिम अन्तर्गत महेन्द्र राजमार्गमा पर्ने अधिकाश सडकको अवस्था लगभग उस्तै छ ।
    सडकमा ठाउँ ठाउँमा परेका खाल्डाखुल्डीले सवारी दुर्घटनाको जोखिम बढ्दै गएको छ । सडकमा परेका खाल्डाखुल्डीले सवारी चालकले यात्रामा सास्ती भोग्नुपर्ने बाध्यता छ ।पाइलैपिच्छे रहेका खाल्डाखुल्डीले चालकलाई यात्रामा असहजता त भएकै छ त्यो सङ्गै कहाँ कतिबेला दुर्घटनामा परिने हो कि भनी यात्राभर त्राहिमाम बनेर हिड्नु पर्ने अवस्था छ । सडकको दुर्दशा देखेर पनि सरोकारवाला निकाय तथा सडक बिभाग भने बेखबर बनेका छन् । सडक मर्मत सम्भारको मुख्य काम गर्ने निकाय सडक बिभाग हो तर जिम्मेवारी निकाय नै उत्तरदायी र जिम्मेवार नहुदा लाखौं यात्रुले समस्या झेल्नुपरेको छ । सरोकारवाला निकाय आफ्नो जिम्मेवारीबाट टाढा रहन खोजेपनी ट्राफिक नियम उल्लंघन गर्न नदिने मुख्य जिम्मेवार बोकेको ट्राफिक प्रहरी आफैले सडकका खाल्डाखुल्डी पुर्ने कामको सुरुवात गरेको छ । जिल्ला ट्राफिक प्रहरी पश्चिम नवलपरासी अन्तर्गतको ट्राफिक प्रहरी पोष्ट सुनवलले यस्तो कामको सुरुवात गरेको हो । सुनवल ट्राफिक अस्थायी पाेस्टले शुक्रबार महेन्द्र राजमार्गमा पर्ने सुनवल नगरपालिका ७ ज्यामिरे स्थित मुख्य सडकमा परेका खाल्डाखुल्डी पुर्ने काम गरेको छ । मुख्य राजमार्गमा परेका खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढेको भन्दै त्यसको न्यूनीकरणका लागी सडकको मर्मत गर्ने काम आफैहरुले नै भएपनी सुरु गरिएको ट्राफिक पाेस्ट सुनवलका प्रमुख प्रहरी नायव उपरीक्षक दामाेदर मल्लको भनाई छ ।
    सडक मर्मत सम्भारको मुख्य काम सडक बिभागको भएतापनि लामाे समय देखि सडकमा परेका खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढाउदा समेत सरोकारवाला निकाय गैरजिम्मेवार बनेको मल्लको आरोप छ । त्यस्तै अस्थायी ट्राफिक पाेस्ट सुनवलले समय समयमा विभिन्न ट्राफिक सम्बन्धि जनचेतनामूलक कार्यक्रमहरु समेत सन्चालन गर्दैै अाएकाे छ ।

    Advertisement

    शनिबार, साउन १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ३.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • ४.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ५.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ६.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ७.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ८.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...