प्यूठान। प्यूठानमा कोरोना संक्रमितको कुल संख्या ३ सय ६ पुगेको छ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा शुक्रवार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्लाभर संक्रमितको संख्या जम्मा ३ सय ६ पुगेको हो।
स्वास्थ्य कार्यालय प्यूठानका अनुसार आज थपिएका नया संक्रमित ऐरावति गाउँपालिकाका हुन । संक्रमित ३० र ४९ वर्षिय पुरुष हुन । उनिहरु स्थानिय क्वारिन्टिनमा बस्दै आएको थिए ।जिल्लामा कोरोना जितेर घर फर्कनेको संख्या भने ५४ पुगेको छ ।
Advertisement