• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ३. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ४. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ५. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ६. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ७. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ८. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ९. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • १०. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

डिभिजन वन गौतमवुद्धद्धारा वृक्षारोपण वर्ष २०७७ को सुरुवात


  •   मङ्गलबार, असार १६, २०७७ मा प्रकाशित
  • कृष्ण गैरे ,  कपिलवस्तु । डिभिजन वन कार्यालय गौतमवुद्ध चन्द्रौटाले वृक्षारोपण वर्ष २०७७ आजवाट सुरु गरेको छ ।

    Advertisement

    शिवराज नगरपालीका वडा न १ को उमरीमा वृक्षारोपण गरेर वृक्षारोपण वर्ष २०७७ को सुभारम्भ गरिएको हो । राष्ट्रि«य वृक्षारोपण दिवसको अवसर पारि प्रदेश वन तथा वतावरण मन्त्रालयका सचिव डा राधा वाग्लेले वृक्षारोपण गरि अभियानको सुरुवात गर्नुभएको हो । अभियानको सुरुवात गर्दै सचिव वाग्लेले वनको विकासको लागी वन संरक्षणमा ध्यान दिनुपर्ने वताउनुभएको छ । वनस्पतीवाट मानिसले विविध फाईदा लिन सक्नेभएकाले वनको संरक्षणमा समुदायका मानिसहरु सक्रीय हुनुपर्ने वताउनुभएको छ । जंगलमा पाईने हरेक विरुवा मानिसको स्वास्थ्य र आवश्यकता लागी उपयोगी भएकाले वन मास्ने भन्दा वन क्षेत्र वडाउने तर्फ लाग्न सुझाव व्यतm गर्नुभएको छ । शिवराज नगरपालीका नगरप्रमुख नेत्रराज अधिकारीले साझेदारी तथा सामुदायिक वन कार्यालय अगाडी राखिएका दाउरा काठ विग्रीएर खेर फाल्नु भन्दा उपयोग गर्ने तर्फ ध्यान दिन सुझाउनुभएको छ । अधिकारीले वन संरक्षण र वनले गर्ने क्रीयाकलापमा नगरपालीकाको साथ रहने वताउनुभएको हो । डिभिजन वन कार्यालय गौतमवुद्ध चन्द्रौटाका कार्यालय प्रमुख दुर्गा कार्कीले यस वर्ष व्यापक रुपमा वृक्षारोपण गर्ने तयारी भएको वताउनुभएको छ । उहांले नर्सरीमा विरुवा तयारी अवश्थामा रहेको वताउदै ठुलो संख्यामा वृक्षारोपण गर्ने योजना रहेको सुनाउनुभएको छ । कार्यक्रममा उत्कृष्ट काम गर्ने तीन ओटा सामुदायिक वनलाई पुरस्कृत गरिएको छ । यसैविच वन वातावरण तथा वन जन्तु संरक्षण पत्रकारीता पुरस्कार २०७७ वाट पत्रकार कृष्ण गैरेलाई पुरस्कृत गरिएको छ ।

    वन सुरक्षा पुरस्कारवाट वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी राजेन्द्र कुवरलाई पुरस्कृत गरिएको छ । कार्यक्रम डिभिजन प्रमुख दुर्गा कार्कीको अध्यक्षता र सचिव डा राधा वाग्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

    मङ्गलबार, असार १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ३.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ६.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation