• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लकडाउन अबधीभर घरमै रहेका शिक्षकलाई कसरी देखियो कोरोना पोजिटिभ ?


  •   बुधबार, जेठ ०७, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीका कोरोाना संक्रमित शिक्षकलाई कसरी कोरोना पोजिटिभ देखियो भन्ने बारे गाउँपालिकाले अध्ययन सुरु गरेको छ । गाउँपालिकाले बुधवार एक बिज्ञप्ती जारी गर्दै ’लकडाउन अबधीभर घरमै रहेका उहाँलाई कसरी कोभिड १९को पोजेटिभ देखियो अध्यन भइरहेको जनाएको छ ।
    मदाने गाउँपालिका–६ का ४१ बर्षिय कोरोना संक्रमित शिक्षकको आईसियूमै उपचारत रहेको गाउँपालिकाले बताएको छ । मदाने गाउँपालिकाले एक विज्ञप्ती जारी गर्दै बिरामीको स्वास्थय लाभको कामना समेत गरेको छ ।
    रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्रामस्थित क्रिमसन अस्पतालकै आईसियु कक्षमा उपचार भैरहेको समेत उल्लेख गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीद्धारा हस्ताक्षरित बिज्ञप्तीमा संक्रमित शिक्षकले अध्याापन गरेको बिद्यालयमा क्वारेन्टाईन स्थापना नगरिएको स्पष्ट्र पारिएको छ ।
    उनको हालको स्वास्थ्य अबस्था र घर नजिकै क्वारेन्टाईन थियो भन्ने समाचार भ्रामक भएको बिज्ञप्तीमा उल्लेख छ । क्रिमशन अस्पतालले समेत गुल्मीका संक्रमित शिक्षक आईसियुमा उपचारत भएको तर अबस्था भने गंभिर रहेको बिज्ञप्ती मार्फत जनाएको छ ।
    कोरोना संक्रमितको सम्पर्कमा आएका ३० जनाको स्वाब संकलन
    कोरोना संक्रमित बिरामी फेला परेपछि मदाने गाउँपालिकाबाट ३० जनाको स्वाब संकलन गरेर पिसिआर चेकको लागि बुटवलमा पठाइएको छ । सोमबार जिल्लाको मदाने गाउँपालिका वडा नम्बर–६ का ४१ वर्षियामा कोरोना संक्रमण देखिएको थियो ।
    संक्रमित बिरामीका आफन्त र सम्पर्कमा आएकाहरुको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीबाट गएको टोलीले स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पठाइउको मदाने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले बताए । मदाने गाउँपालिकाको क्षेत्रलाई जेठ ५ गते साँझदेखि अर्को सूचना जारी नभएसम्मको लागी पूर्ण रुपमा सिल गरिएको छ ।
    कोरोना संक्रमित फेला परेपछि छिमेकी जिल्लाहरुले सिल गरेका छन् । संक्रमित गाउँपालिकाको सिमानामा अर्घाखाँची र प्युठान जिल्ला पर्दछ । ति जिल्लाहरुले नाकाहरुमा थप सर्तकता अपनाएका छन् । जिल्लामा पनि छिमेकी पालिकाहरुले थप सर्तकता अपनाएका छन् ।
    संक्रमित बिरामी फेलापरेसँगै उनिसँगै निजिकिएकाहरु सबैलाई पहिचाहन गरि आरडिटी र पिसिआर परिक्षण गर्ने कार्य तिब्र पारिएको जिल्ला प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । मदाने गाउँपालिकामा स्वस्थ्य कर्मी खटिएपछि जेठ ६ र ७ गते गुल्मी अस्पतालको ओपिडी सेवा बन्द गर्ने निर्णय अनुसार २ दिन बन्द गरिएको थियो ।
    तोकिएको एरिया सिल गरेको समयमा आवत जावत गर्नेलाई आबश्यकताअनुसार नियन्त्रणमा लिई कानूनी कारवाही अगाडी बढाउने जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत पाण्डेयले बताए । संक्रमित व्यक्ति गुल्मी जिल्लामा कोरोना पोजिटिभ देखिने पहिलो व्यक्ति हुन् ।
    उनि शिक्षक रहेको बताइएको छ । उनलाई कसरी कोरोना भाइरस सरेको भन्ने खुलेको छैन् । उनिसँग धेरै व्यक्तिहरु सम्पर्कमा रहेकाले सबैको तत्कालै पहिचाहन गरेर चेकजाँचलाई अगाडी बढाइने अधिकृत पाण्डेयले बताए ।

    Advertisement

    बुधबार, जेठ ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...