• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ४. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ५. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ६. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ७. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ८. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ९. लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

  • १०. पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

दर्जनौं मयूरहरु नाच्दा सकडै जाम 


  •   मङ्गलबार, जेठ ०६, २०७७ मा प्रकाशित
  • काठमाडौं । कोरोना भाइरसका कारण भएको लकडाउनको सकारात्मक प्रभाव पर्यावरणमा परेको छ । मानिसहरुले जति नै दुःख पाए पनि प्राकृतिक वातावरणमा भने धेरै नै सुधार आएको छ । विगतका वर्षहरुका तुलनामा यसवर्ष वातावरणमा धेरै नै सुधार भएको हो ।

    Advertisement

    वातावरण सुधारको असर पृथ्वीमा रहेका मानिसमा त परेको छ नै मानिस बाहेकका प्राणीहरुमा पनि परेको देखिन्छ । वातावरण प्रदुषणमा कमीका कारण जंगली जनावरहरु सडकमा आउने घटना सामान्य हुन थालेका छन् ।

    यसैबीच सामाजिक सञ्जालमा भारतको राजस्थानमा एक ट्राफिक जामको भिडियो भाइरल भएको छ । भारतीय वन्य सेवाका कर्मचारी प्रवीण कासवानले गरेका हुन् । भिडियोमा सडकमा दर्जनौं मयूरहरुले आवागमन नै ठप्प पारिदिएका छन् ।

    उनले यो भिडियो आफ्नो कारमा बसेर खिचेका हुन् । उनका कार देखेर मयूर बाटो छोडिदिन्छन् । यसै अवसरमा एक मयूर आफ्नो पँखेटा फिँजाएर नाच्न थाल्छ ।

    यो अति नै मनोरम दृष्य भएको कासवान बताउँछन् । उनी भिडियो सेयर गर्दे लेख्छन्, ‘राष्ट्रिय पंक्षीद्वारा अतभूत यातायात जाम ।’ भारतमा मयूरलाई राष्ट्रिय पंक्षी मानिन्छ ।

    यो भिडियो राजस्थानमा खिचिएको बताइएको छ । अहिलेसम्म यसलाई लाखौंले हेरिसकेका छन् । पर्यावरणमा सुधार आएपछि जंगली जनावर, पशुपंक्षीहरुलाई सबैभन्दा फाइदा भएको छ । एजेन्सी

    मङ्गलबार, जेठ ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चोरले तीन दिन पछि फिर्ता गर्‍यो सामान
    प्युठानमा ६ वर्षिय बालक ट्याक्टर चलाएर चर्चामा ( भिडियो हेर्नुहोस)
    एक महिलाबाट एकैपटक जन्मिए १० सन्तान
    नेपालकाे इतिहासमा अन्तिममा ७ अंकको इतिहास, वैसाख २७ मा पुनः अर्काे परिवर्तन
    नब्याएको बाच्छीले दूध दिन थालेपछि…
    एक महिलाले एकै पटक पाँच शिशुको जन्म दिइन् 

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ५.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ६.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    भर्खरै

    • १.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • २.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    • ३.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    • ४.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    • ५.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    • ६.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • ७.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ८.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation