• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • २. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

  • ९. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

न्यौपानेको चरित्र हत्या गर्न खोजेको भन्दै संघको गंभीर ध्यानाकर्षण


  •   बिहिबार, चैत २७, २०७६ मा प्रकाशित
  • कामना डेली, कपिलवस्तु। प्रगतिशिल पत्रकार संघ जिल्ला कार्यसमिति कपिलवस्तुले सामुदायिक रेडियो प्रसारक संघ जिल्ला समन्वय समिति कपिलवस्तुका संयोजक चन्द्रकान्त न्योपानेको चरित्र हत्या गर्ने गरी केही मिडिया लागेकोमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। संघले एक वक्तव्य जारी गरि संघका सदस्यमाथि झुटा आरोपहरु लगाउँदै समन्वय समिति पुर्नगठन माग गर्नू हास्यास्पद भएको भन्दै आफूहरुको गम्भिर ध्यानाकर्षण भएको जनाइएको हो। अध्यक्ष माधव भाटद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।“सामुदायिक रेडियो प्रसारक संघ जिल्ला समन्वय समितका संयोजक चन्द्रकान्त न्यौपानेलाई विभिन्न आरोप लगाएर संघको पुनर्गठन गर्नुपर्ने माग राखी केही पत्रकार नियोजित रुपमा लागि परेका देखिएको छ।”न्यौपाने सामुदायिक रेडियो प्रसारक संघका प्रदेश नम्बर ५ का अध्यक्ष र उपाध्यक्षहरुको उपस्थितिमा विधि प्रक्रिया अनुसार नै समितिको संयोजक हुनु भएको प्रमाण हुँदाहुँदै अहिले विधि नमिलेको कुरा देखाउने प्रयत्न आफैमा हास्यास्पद रहेको भन्दै यस प्रकारको अराजक सोचाइले प्रत्रकारिता जगतलाई स्वच्छ, मर्यादित र प्रभावकारी बनाउन नसकिने बताइएको छ।न्यौपानेले केही विधि प्रक्रिया मिचेर काम गरेका भए भए मिटिङ्गमा कुरा उठाएर सुधार गर्न सकिनेमा बिज्ञप्ती निकालेरै मिडियाबाजी हुँदा उहाँको चरित्र हत्या भएको संघले ठहर गर्दै आश्चार्य चकित भएको पनि वक्तव्यमा जनाइएको छ । संघले यसमा राजनैतिक आग्रह पुर्बाग्रहका साँधेर हावादारी आरोप लगाइएकोमा दुई मत नभएको भन्दै यस प्रकारका पुर्वाग्रहले स्वतन्त्र पत्रकारिताको खिल्ली उडाउने काम भएको समेत जनाएको छ।संघले साथै अहिले विश्वभर फैलिरहेको (कोभिड १९) को महामारीकोे बेला जिल्लाका सम्पुर्ण पत्रकार र मिडिया हाउस एकतावद्ध भएर सचेतना सन्देश प्रवाह गर्नु पर्ने पनि विज्ञप्तीमा जनाइएको छ। साथै संघले न्यौपानेमाथि लगाइएका हल्ला र झुटा आरोपको विश्वसा नगर्न पनि अनुरोध गर्दै यो विपद्मा संचारक्षेत्रमा काम गर्नेमाथि सुरक्षाका स्वास्थ्य सामग्री दिलाउन माग गरिएको छ ।

    Advertisement

    बिहिबार, चैत २७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation