नेपाली कांग्रेस ताराकेश्वर ८ ले बाढ्यो स्वास्थ्य सामग्री

काठमाडौं ।नेपाली कांग्रेस ताराकेश्वरको वडा नम्बर आठ इकाई आज स्वास्थ्य सामाग्री बितरण र फिनेल बितरण गरेको छ। नेपाली कांग्रेस ताराकेश्वर वडा नम्बर आठका इकाइ सभापती श्याम कृष्ण सापकोटा र नेपाल विद्यार्थी संघ सामुदायिक क्याम्पसका अध्यक्ष परोपकारको अधिकारीको नेतृत्वमा ताराकेश्वर फोहोर ब्यबस्थापन समितिलाई फिनेल,मास्क,पन्जा ह्याण्ड वास र ताराकेश्वर स्वास्थ्य चौकीलाई पिपिई बितरण गरेका छन। आवश्यकता अनुसार अरु स्वास्थ्य सामाग्री पनि बितरन गर्ने बितरन कर्ता नेपाल विद्यार्थी संघ सामुदायिक क्याम्पसका अध्यक्ष परोपकार अधिकारीले जानकारी दिए।

Sharing Now!

You might also like

Comments are closed.