• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ३. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ४. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ८. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

स्वर्गद्वारी बिपद कोषमा सहयोग गर्नेहरु बढ्दै


  •   सोमबार, चैत २४, २०७६ मा प्रकाशित
  • झइन्द्र भण्डारी,प्यूठान ।स्वर्गद्वारी नगरपालिका प्यूठानले नगरबासीलाई खाद्य संकट हुन नदिने बताएको छ। कोभिड -19 को नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनको समयमा नगरबासीलाई भोकभोकै बस्न नदिने नगरपालिकाले प्रतिबद्धता समेत गरेको छ । यसैबिच, नगरपालिकाको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष (विपद कोष) मा विभिन्न राजनितिक दल संघसंस्था तथा व्यक्तिहरूले आफ्नो सहयोग संकलन गरि रहेका छन ।नगरपालिकाले एकद्वार प्रणालीबाट प्याकेजमा राहत वितरण गरि रहेको बताएको छ । आईतवार नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) स्वर्गद्वारी नगर संगठन कमिटीले करिब ८५ हजार बराबरको २ हजार किलो चामल अर्थात २५ केजीका ८० ओटा बोरा चामल नगरप्रमुख नेत्र बहादुर रोकायलाई हस्तान्तरण गरेको छ । यो अहिलेसम्मकै सबैभन्दा ठूलो सहयोग हो । यसै गरि राप्ती समाज जापानका अध्यक्ष युबराज रेग्मीले ब्यक्तिगत रु. तीस हजार बराबरको खाद्यान्न, नेपाल रेडक्रस सोसाइटी स्वर्गद्वारी शाखा भिङ्ग्रीले २ सय किलो चामल,प्युठान उद्योग बाणिज्य संघ स्वर्गद्वारी नगर बजार क्षेत्रले २५० किलो चामल, ५० किलो नुन र १० लिटर स्वयाबिन तेल कोषलाई उपलब्ध गराएको छ । त्यस्तै स्वर्गद्वारी ६ बेल्बास निवासी पुर्व शिक्षक डिलाराम कालाथोकीले नगद रु पाँच हजार कोषलाई प्रदान गरेका छन । विपद कोषको लागि प्राप्त सहयोग ग्रहण गर्दै नगर प्रमुख नेत्र बहादुर रोका क्षेत्रीले यो प्रक्रियागत ढंगबाट प्राप्त भएका सहयोगहरू छिटोभन्दा छिटो नगर भित्रका विपन्न तथा मजदुर परिवार सम्म पुर्याईने बताए । अझै पनि धेरैले सहयोग गर्ने प्रतिबद्धता (प्रत्यक्ष र फोन मार्फत) गराएको जानकारी दिदै नगरपालिकाले यो विपदको घडीमा सहयोग गर्ने ती महान दाताहरूको नामावली नगरपालिकाले सुरक्षीत राख्दै उहाहरूको उच्च सम्मान गर्ने बताएको छ ।

    Advertisement

    सोमबार, चैत २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ३.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ४.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation