• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ४. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ५. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ६. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ७. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ८. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

वडा सरकारद्वारा विपन्नलाई माक्स र साबुन वितरण ।


  •   बिहिबार, चैत २०, २०७६ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ ।विश्वव्यापी माहामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमणको जोखिममा रहेको हाम्रो देश नेपाल अहिले नेपाल सरकारले लक डाउन गरेको छ । लक डाउनको १० औं दिन बितिसक्दा विभिन्न संकटहरु देखा पर्न थालेका छन । दैनिक ज्याला मजदुरी गर्ने देखिन जागिर तथा व्यावसायहरु चौतर्फी मारमा परेका छन । बजारमा माक्सको पुरै अभाव छ । अहिले गलकोट नगरपालिकामा पनि स्थानिय सरकार, विभिन्न संघ संस्थाहरुको सकृयतामा माक्स तथा साबुन, खाद्यान्न वितरण गर्न सुरु गरिएको छ । विशेष गरि दलित तथा विपन्न परिवारलाई मध्यनजर गरि अभियान सञ्चालनमा रहेका छन । यसै सम्दर्भमा गलकोट नगरपालिका वडा नं ७ ले वडा भित्र कोरोना भाईस कोभिड १९ लाई रोकथाम गरि नागरिकलाई स्वास्थ्य सुरक्षा प्रदान गर्न ४ दिने घरदैलो अभियान सम्पन्न गरेको छ । मल्म झिर्का देखि सुरु भएको अभियान बामियामा आएर सकिएको छ । अभियानको क्रममा विपन्न तथा दलित परिवारलाई झण्डै ३ सय माक्स र साबुन वितरण गरिएको वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिनुभयो । आम वडाबासीलाई सरसफाईमा ध्यान दिन र कोरोना भाईरसबाट सुरक्षित कसरी हुने भन्ने विषयमा जनचेतना फैलाउन अभियान गरिएको अध्यक्ष थापाले बताउनु भयो । वडा भित्रका विभिन्न टोलमा घर घरमै पुगेर आवश्यकता अनुसार माक्स र साबुन वितरण गरिएको अभियानमा सहभागी युवा समाजसेवी रुद्र केसीले बताउनु भयो । अभियानमा वडा अध्यक्ष टिका बहादुर थापा, जनप्रतिनिधी लोक बहादुर थापा, नेपाल कम्युनिष्ट पार्टी नेकपा गलकोट नगर सदस्य छुम बहादुर थापा, घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा, न्यू नवज्योति युवा कल्वका महासचिव रुद्र केसी, घुम्टे युवा परिवारका सदस्य भूमिराज थापा, दिनेश थापाको सहभागिता रहेको थियो । सो अवसरमा वडा भित्र लक डाउनको पुर्ण रुपमा पालना गर्न अनुरोध गरिएको, साबुन पानीले हातमुख राम्रो सँग सफाई गर्न सरसफाईमा ध्यान दिन, भिडभाड नगर्न, कोरोना भाईरस सम्बन्धि हल्ला र अफवाहको पछि नलागि कोरोना भाईरसको संक्रमणबाट आफु सुरक्षित रहँदै अरुलाई समेत सुरक्षित रहन आग्रह गरिएको थियो । दोस्रो चरणमा थप राहतका कार्यक्रमहरु ल्याउने तयारी भईरहेको वडा कार्यालयले जनाएको छ । वडा भित्र कोभिड १९ सम्बन्धि जनचेतना फैलाउनको र प्रचार प्रसारको निम्ति वडाले माईकिङ समेत गरेको छ । त्यसको लागि प्रचार सामाग्री रेडियो गलकोट, यातायात स्थानिय डाईनामिक ग्रुप र साउण्ड सिष्टम भैरव साउण्ड आगाँखेतले सौजन्य गरेको थियो ।

    Advertisement

    बिहिबार, चैत २०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • ४.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ५.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ६.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    भर्खरै

    • १.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • २.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ३.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ४.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ५.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ६.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    • ७.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

    • ८.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation