• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ८. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ९. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

कपिलवस्तुमा  झण्डै१ सय मोटरसाइकल नियन्त्रणमा


  •   बुधबार, चैत १२, २०७६ मा प्रकाशित
  • चन्द्रौटा। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्लामा निषेधाज्ञा (कफ्र्यू) जारी गरेको छ ।विश्वभरि फैलिएको कोभिड–१९ (कोरोना भाइरस)को संक्रमण फैलिन नदिन सरकारले मंगलबार विहान ६ बजेदेखि ‘लकडाउन’ जारी गरेपनि खुल्ला सिमानाका कारण सम्भव नभएपछि कपिलवस्तुमा निषेधाज्ञा जारी गरेको हो ।मानिसहरूलाई भीडभाड नगर्न भनेपनि अटेरी बढेपछि निषेधाज्ञा जारी गर्न प्रशासन बाध्य भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।अर्को आदेश नहुँदासम्म निषेधाज्ञा जारी रहने विज्ञप्तीमा उल्लेख छ । लकडाउनको अवज्ञा गर्दै सर्वसाधारण घरबाहिर निस्कन थालेपछि जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा अनुसार चैत ११ गते बिहान ६ बजेदेखि अर्को आदेश जारी नहुँदासम्म निषेधाज्ञा जारी गरेको प्रजिअ पौडेलले जानकारी दिए ।यसैबीच जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जारी गरेको निषेधाज्ञा उलंघन गर्ने झण्डै एक सय मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाका विभिन्न स्थानबाट प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएको हो ।निषेधाज्ञा उलंघन गरेको भन्दै जिल्लाको चन्द्रौटा क्षेत्रबाट वडा प्रहरी कार्यालय चन्द्रौटाले समाचार तयार पार्दासम्म ९० वटा मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरी निरीक्षक दिपेश खरेलले जानकारी दिएका छन् ।पहिलो दिन भएकाले लामो दूरीकालाई एक दुई घण्टा राखेर सम्झाई बुझाई छोडिएको भएपनि स्थानीयलाई भने साँझ मात्र छोड्ने प्रहरी निरीक्षक खरेलले बताए । पहिलो दिन कडा गरेपछि सर्वसाधारण विना काम बाहिर ननिस्कने खरेलले विश्वास व्यक्त गरे ।यता इलाका प्रहरी कार्यालय कृष्णनगरले निषेधाज्ञा उलंघन गरेको भन्दै ७ जनालई नियन्त्रणमा लिएको छ । प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार सीमावर्ती क्षेत्र भएकाले सुरक्षा व्यवस्था निकै कडा पारिएको बताए । पछिल्लो समय कृष्णनगर क्षेत्र शान्त बनेको उनले बताए ।त्यसैगरी निषेधाज्ञा उल्लंघन गर्ने मर्यादपुर–तौलिहवा क्षेत्रबाट १० जना प्रहरी नियन्त्रणमा परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

    Advertisement

    बुधबार, चैत १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation