पहिराेले अवरूद्व पासाङल्हामु मार्ग एघार दिनपछी सुचारू

कामना डेली, रसुवा। सडक भासिएर अबरुद्ध भएको पासाङ ल्हामु मार्ग सुचारू भएकाे छ।कालिका गाउँपालिका -१ नाकुरदुङमा भदाै २५ गते देखि अबरुद्ध अबस्थामा रहेको राजमार्ग अाईतवारवाट संचालनमा आएको हो। नेपाली सेना कालिजग गण,सशस्त्र प्न हरि,नेपाल प्नहरि लगायतको सहयोगमा सडक सुचारु भएको रसुवाका प्नमुख जिल्ला अधिकारि अर्जुन भण्डारीले बताउनुभयो।चिनकाे केरूङबाट अाएका मालवाहक कन्टेनर र सामान बाेक्न हिडेकाे सयाैकाे सङ्ख्यामा रहेका कन्टेनरले समेत सडक पार गरिसकेका छन।।।कालिकास्थान ग्राङ बिचकाे राम्चे भिर नजिक राजमार्ग पुर्णरूपमा बन्द भएपछि रसुवा देखि काठमाण्डु सम्मकाे सिघा सडक अवरूद्व भएकाे थियाे। १० दिनकाे प्नयासपछि असाेज ५ गते ग्याविन तार जालिमा ढुङगा राखेर सडक सडक सन्चालनमा ल्याईएकाे हाे।

Sharing Now!

You might also like

Comments are closed.