• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

दाङमा गोली चल्यो, एक भारतिय नागरिक प्रक्राउ


  •   शुक्रबार, असोज ०३, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन, लमही । ईलाका प्रहरी कार्यालय अमिलियाले लुटपाटमा संलग्न रहेको अारोपमा १ जना भारतिय नागरिकलाई पक्राउ गरेको छ ।अाफुहरु चढेको कारको चालकलाई लुटपाट गरेको अभियोगमा भारत नाकपुर घर बताउने अन्दाजी बर्ष ४६ का महम्मद जावेदलाई लाई ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख खिम बहादुर घर्तीको टोलीले पक्राउ गरेको हो । अन्य ३ जना भने फ्रहार छन् ।फरारको खोजिकार्य जारी रहेको अमिलियाका प्रहरी प्रमुख घर्तीले बताए ।बिहीबार भारतको रुपैडियाबाट दाङ्गको तुलसीपुर जाँदै गरेको युपी ४० एडि ०९११ नम्बरको सेतो कारमा सवार ४ जना भारतिय नागरिकले सोही कारका चालकलाई लुटपाट गरेका हुन् । सवारीले कारका चालक भारतको रुपैडिया बस्ने बर्ष ३० का मेरज अलि शाहलाई लुटपाट गरेका हुन् । अाफुलाई मार्ने उद्देश्यले गोली समेत प्रहार भएको चालक शाहले बताए । रिजर्भमा अाएका ४ जना भारतिय नागरिकले अमिलिया तुलसीपुर सडक खण्डको सानो भञ्ज्याङ्ग स्थित जङ्गलमा गाडी रोक्न लगाई लुटपाट गरेका थिए । चालक शाहको साथमा रहेको नगद १५ हजार ५ सय रुपैया, सुनको अौँठी, एटिएम कार्ड, अाधार कार्ड सबै लुटिएको चालकले जानकारी दिए । चालकसँग रहेका सम्पुर्ण सामान जफत गरेपछि अपराधीले उनलाई कुटपिट समेत गरे । अपराधीले उनलाई कुटपिट गरि भिरबाट लडाए । अनि उनिमाथी गोली प्रहार भयो । तर, चालकलाई गोली भने लागेन । प्रहरीले घटना स्थलबाट एक राउण्ड चलेको गोलीको खोका र एक राउण्ड नपड्केको गोली नै बरामद गरेको छ । चालकलाई मारेर अपराधीले कार नै बरामद गर्ने उद्देश्यले गोली प्रहार गरिएको हुन सक्ने प्रहरीको अाशँका छ ।चालकका अनुसार रुपैडियाबाट जावेदले गाडी रिजर्भ गरेका हुन् । जावेद र चालक भएर नेपाल अाउँदा भन्सार कार्यालयबाट अर्का एक जना गाडी चढे । फेरि नेपालगञ्जको पुष्पलाल चौक बाट २ जना चढेर कारमा चालक सहित ५ जना भए । जाबेदकै सम्पर्कमा अन्य ३ जना ब्यक्ति कार चढेका हुन् । चालकका अनुसार उनिहरुले अाफुहरु कष्मेटिक ब्यापारी भएको र तुलसीपुरमा पैशा लिन जाने भनी गाडी रिजर्भ गरेका थिए । पक्राउ परेका जाबेद र गाडी चालक अहिले अमिलिया प्रहरीको नियन्त्रणमा छन् । घटनाको थप अनुसन्धान भईरहेको र फरार ब्यक्तीको खोजिकार्य जारी रहेको अमिलिया प्रहरी प्रमुख खिम बहादुर घर्तीले जानकारी दिए । उनका अनुसार गोली नै चलाउने ब्यक्तीहरु ठुलै गिरोह हुन सक्ने अनुमान गरे ।

    Advertisement

    शुक्रबार, असोज ०३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation