• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ४. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ५. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ८. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • ९. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

  • १०. बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु


  •   बिहिबार, चैत १२, २०८२ मा प्रकाशित
  • प्युठान। प्युठान जिल्ला अस्पताल, मिर्गौला रोगीका लागि डायलोसिस सेवा सुरु भएको छ । सेवा सुरु भएसँगै अब उपचारका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ ।
    अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. शुबास पौडेलका अनुसार सेवा प्रारम्भिक रूपमा परीक्षण चरणमा सञ्चालनमा ल्याइएको हो । स्वास्थ्य मन्त्रालयअन्तर्गत नर्सिङ विभागको अनुगमनपछि मात्र सेवा निःशुल्क रूपमा नियमित गरिने तयारी छ । “बिरामीले अब नजिकैबाटै सहज सेवा पाउनेछन्, बाहिर जानुपर्ने खर्चसमेत घट्नेछ,” उहाँले भन्नुभयो।
    प्युठान नगरपालिका–२ का ५२ वर्षीय पहलमान बिष्टको उपचार गर्दै सेवा सुरु गरिएको अस्पतालले जनाएको छ । बिष्ट विगत चार वर्षदेखि बुटवलस्थित गौतमबुद्ध मुटु अस्पतालमा डायलोसिस गराउँदै आउनुभएको थियो ।
    अस्पतालमा हाल ८ वटा डायलोसिस मेसिन जडान गरिएका छन् । एक आपतकालीनसहित ६ बेडबाट दुई सिफ्टमा सेवा सञ्चालन गरिनेछ । एक बिरामीलाई सातामा २ देखि ३ पटकसम्म डायलोसिस आवश्यक पर्ने भएकाले हालको क्षमताले सातामा करिब ५ जनालाई मात्र सेवा दिन सकिने डा. पौडेलले बताए । एक बेड र दुई मेसिन ब्याकअपका रूपमा राखिएको छ ।
    अहिलेसम्म ८६ जना बिरामीले सेवा लिन नाम दर्ता गराइसकेको अस्पतालले जनाएको छ ।
    सेवा सञ्चालनका लागि कन्सल्टेन्ट फिजिसियनको नेतृत्वमा तालिमप्राप्त मेडिकल अफिसर र नर्सिङ टोली परिचालन गरिएको छ।
    डायलोसिस सेवा सञ्चालनमा ल्याउन लायन्स क्लब अफ प्यूठानको मुख्य लगानी रहेको छ । करिब १ करोड ७६ लाख रुपियाँ लागतको परियोजनामा ७५ प्रतिशत लगानी क्लबले व्यहोरेको छ भने बाँकी २५ प्रतिशत जिल्लाका ९ वटै स्थानीय तहले सहयोग गरेका छन् । प्युठान उद्योग वाणिज्य संघ तथा विभिन्न गैरसरकारी संस्थाले समेत सहयोग गरेका छन् ।
    यसैबीच सेवा विस्तारका लागि लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले ३ वटा मेसिनसहित आवश्यक सामग्री उपलब्ध गराएको अस्पताल स्रोतले जनाएको छ ।

    Advertisement

    बिहिबार, चैत १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    भान्साबाट देश चिनाउने युवराजको सपना

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ५.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • २.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    • ३.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • ४.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ७.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...