• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ३. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ४. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ५. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ६. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ७. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ८. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ९. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • १०. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

मानेभञ्ज्याङमा भएको फुटबल प्रतियोगिता सम्पन, उपाधी नयाँ नेपाल सरोकार समाजलाई


  •   शनिबार, असोज २७, २०७५ मा प्रकाशित
  • आहा खबर
    ओखलढुंगा, असोज २७/ मानेभञ्ज्याङ गाउपालिकामा शनिबार सम्पन्न भएको दोस्रो अन्तर वडा स्तरिय फुटबल खेलको उपाधी नया नेपाल सरोकार समाज सोक्माटारले हात पारेको छ । विजया दशमी तथा दिपावलीको अवसर पारेर आयोजना गरिएको खेलमा मानेभञ्ज्याङ गा.पा वडा नं ४ केत्तुकेलाई २,१ ले पछि पार्दै उपाधी हात पारेको हो ।

    Advertisement

    आफ्नो टिमलाई जिताउन राजु राईले खेलको १५ औँ र २५ औँ मिनेटमा २ गोल गरेका थिए । त्यस्तै खेललाई जोगाउन ४ नं वडाका धिराज अधिकारिले खेलको ४५ औँ मिनेटमा १ गोल फर्काएका थिए तर, खेललाई जोगाईराख्नभने सकेनन् ।
    उपाधि सँगै नयाँ नेपाल सोक्माटारले शिल्ड,मेडल र प्रमाणपत्रको साथमा नगद ५० हजार हात पारेको छ ।

    त्यस्तै वडा नं ४ केतुके द्धितिय हुँदै मेडल र प्रमाणपत्रका साथ नगद ३५ हजार प्राप्त गरेका छन् भने मानेभञ्ज्याङ युवा क्लव तृतिय हुँदै २० हजारको साथ मेडल र प्रमाणपत्र पाएको छ । असोज २२ गतेबाट शुरु भएको खेलमा फुटबल, भलिबल साथै ब्याट्मिन्टन गरि तीन विधामा खेल भएको थियो । पुरुष भलिबल खेलमा वडा नं ४ केतुके बि पंखु पहिलो, त्यस्तै वडा नं ४ केतुके ए पंखु दोस्रो र वडा नं ४,मोली तेस्रो भएका छन् ।

    उपाधि सँगै प्रथम स्थान हासिल गर्नेले शिल्ड, मेडल र प्रमाणपत्रका साथ ४० हजार र द्धितिय, तृतियले मेडल र प्रमाणपत्रको साथमा क्रमश २५ र १५ हजार प्राप्त गरेका छन् । त्यस्तै महिला भलिबलमा मानेभञ्ज्याङ युवा समुह प्रथम हुँदै शिल्ड, मेडल र प्रमाणपत्रको साथमा नगद २५ हजार, १ नं वडा मोली द्धितिय र ४ नं वडा केतुके पंखु तृितय हुँदै मेडल र प्रमाणपत्र साथै क्रमश नगद रु १७ र १० हजार हात पारेका छन् ।

    त्यसैगरी पुरुष ब्याटमिन्टनमा प्रथम टिमले शिल्ड,मेडल र प्रमाणपत्रको साथमा १५ हजार र द्धितिय, तृतियले मेडल र प्रमाणपत्रका साथ नगद १० हजार र ८ हजार हाँसिल गरेका छन् । त्यस्तै महिला ब्याटमिन्टनमा प्रथम हुनेले शिल्ड मेडल र प्रमाणपत्रको साथ १० हजार र द्धितिय र तृतियलाई मेडल र प्रमाणपत्रका साथ ७ हजार र ६ हजार नगद प्रदान गरिएको छ। त्यसैगरी गाउँपालिका भित्रका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुलाई सम्मान गरिएको कार्यक्रमका संयोजक राम कुमार राईले जानकारी दिए ।

    शनिबार, असोज २७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने
    दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र
    सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    • ३.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ४.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ५.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ६.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...