असोज २७, काठमाडौं ।
वैदेशिक रोजगारको शिलशिलामा नेपालबाट जोर्डनको इरबिद शहर स्थित क्लासिक फेशन एप्रिएल उद्योगमा एक नेपाली चेलीको आफ्नै कोठामा झुन्डिएर मृत्यु भएको छ ।
Advertisement
सिन्धुपाल्चोक जिल्ला घर भएकी सरु थापा केही महिना नेपाल आएर टाउको अप्रेशन गरेर त्यस कम्पनीमा फर्कीएक थिएन , मृत्यु हुनुको कारण खुल्न आएको छैन् । पोस्ट म्याडमाको लागि हस्पिटल लगेको छ । त्यहाँ स्थित उनीसंगै कम्पनिमा काम गर्ने एक नेपाली कामदारले बताईन् ।
विगत २ वर्ष अघि काठमाडौंको कमलपोरी स्थित एस.सि.सि मेनपावारबाट रोजगारका लागि उक्त कम्पनिमा गएकी थिईन् । घटनाको बारेमा थप अनुसन्धानका गर्न जोर्डन प्रहरीले सम्पूर्ण कागजात लिएको उक्त कम्पनीमा कार्यरत एक नेपालीले बतइन ।