• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, साउन ०५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रोल्पामा पहिरोले घर पुरिँदा एक वृद्धको मृत्यु

गुल्मीको सिस्तुङमा सय रोपनीमा एकैदिन धान रोपाइँ

गुल्मी महोत्सवबाट २४ लाख बढि बचत

कलश सहकारीको डेढ अर्ब कारोबार

रुरुक्षेत्र गाउँपालिकामा लगाइएको ताला जबरजस्ती खुलाएपछि एमालेको विरोध

राप्ती आधारभूत अस्पतालमा दुई एमडी जिपी डाक्टर थप

वीरगञ्जमा नि:शुल्क धारा जडान र धरौटी शुल्कमा छुट

लुम्बिनीमा रोजले हाँकेको मन्त्रालय उत्कृष्ट

दलालले ठगे, माटोले साथ दियो

लोकप्रिय समाचार

  • १. प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या

  • २. वामी–रिडी सडकछेउमा एक पुरुषको शव फेला

  • ३. गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 

  • ४. प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानको वित्तीय प्रगति ९२.७४ प्रतिशत

  • ५. दैलेख अदालतमा झन्डै आधा मुद्दा सम्बन्धविच्छेदका

  • ६. ‘संविधानले दिएको महिला अधिकार दलहरूले खोसे’ : सभामुख घर्ति

  • ७. प्रशासकिय भवन बन्यो, प्रयोग भएन

  • ८. लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको शिलान्यास

  • ९. दाङमा मोटरसाइकल दुर्घटनाः दुई जनाको मृत्यु

  • १०. प्युठानमा एकल महिलाले सुरु गरे ‘रातो अबिर अभियान

रोल्पामा पहिरोले घर पुरिँदा एक वृद्धको मृत्यु


  •   आइतबार, साउन ०५, २०८२ मा प्रकाशित
  • रोल्पा । रोल्पामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ। लगातारको वर्षापछि आइतबार बिहान थबाङ गाउँपालिका–४ उवा थापाखर्कमा गएको पहिरोले स्थानीय ७२ वर्षीय गोठे घर्तीमगरको ज्यान लिएको हो।
    जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता रोहित कुमार शाहीका अनुसार भान्सा घरमा बसेका घर्तीमगरको घरमाथिबाट खसेको पहिरोले घरै पुरेपछि घटनास्थलमै मृत्यु भएको हो।
    प्रहरी हवल्दारको नेतृत्वमा पाँच जना सुरक्षाकर्मी र स्थानीयवासीको टोलीले उद्धार कार्य जारी राखेको छ। घटना हुँदा घर्तीमगरको परिवार अर्को गोठमा रहेकाले उनीहरू सकुशल रहेको प्रवक्ता शाहीले जानकारी दिए।
    मृतकको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल रेउघा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको छ।

    Advertisement

     

    आइतबार, साउन ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुरुक्षेत्र गाउँपालिकामा लगाइएको ताला जबरजस्ती खुलाएपछि एमालेको विरोध
    लुम्बिनीमा रोजले हाँकेको मन्त्रालय उत्कृष्ट
    दैलेख अदालतमा झन्डै आधा मुद्दा सम्बन्धविच्छेदका
    गुल्मीको कालीगण्डकी करिडोर दुई दिनपछि सुचारु
    प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या
    दाङमा मोटरसाइकल दुर्घटनाः दुई जनाको मृत्यु

    लोकप्रिय

    • १.
      प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या

    • २.
      वामी–रिडी सडकछेउमा एक पुरुषको शव फेला

    • ३.
      गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 

    • ४.
      प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानको वित्तीय प्रगति

    • ५.
      दैलेख अदालतमा झन्डै आधा मुद्दा सम्बन्धविच्छेदका

    • ६.
      ‘संविधानले दिएको महिला अधिकार दलहरूले खोसे’ :

    भर्खरै

    • १.
      रोल्पामा पहिरोले घर पुरिँदा एक वृद्धको मृत्यु

    • २.
      गुल्मीको सिस्तुङमा सय रोपनीमा एकैदिन धान रोपाइँ

    • ३.
      गुल्मी महोत्सवबाट २४ लाख बढि बचत

    • ४.
      कलश सहकारीको डेढ अर्ब कारोबार

    • ५.
      रुरुक्षेत्र गाउँपालिकामा लगाइएको ताला जबरजस्ती खुलाएपछि एमालेको विरोध

    • ६.
      राप्ती आधारभूत अस्पतालमा दुई एमडी जिपी डाक्टर थप

    • ७.
      वीरगञ्जमा नि:शुल्क धारा जडान र धरौटी शुल्कमा छुट

    • ८.
      लुम्बिनीमा रोजले हाँकेको मन्त्रालय उत्कृष्ट

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation