• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

इस्माले मायाको चिनोमा स्थानीय सिरेमिक्स सामग्री अनिवार्य गर्ने

  •   आइतबार, असार ०८, २०८२ मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित कार्यक्रमहरूमा प्रदान गरिने मायाको चिनो स्वरूप सिरेमिक्सबाट निर्मित माटाका भाडा प्रयोग गर्ने भएको छ । गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८२/ ०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष भगतसिंह खड्काले यसबारे जानकारी गराउनु भएको हो।
        उहाँका अनुसार पालिकामा उत्पादन हुँदै आएको माटोका भाडा तथा सिरेमिक्स सामग्रीलाई प्रवद्र्धन गर्न कार्यक्रमहरूमा प्लास्टिक वा अन्य आयातित सामग्रीको सट्टा स्थानीय भाँडाकुँडा प्रयोग गरिनेछ । यसअन्तर्गत इस्मा कोटको प्रतिमा तयार गरी मायाको चिनोको रूपमा वितरण गरिने योजना छ ।
        पालिकाले यस कदमबाट स्थानीय साना उद्योगको प्रवद्र्धन हुने विश्वास लिएको छ । स्थानीय स्रोतसाधनको प्रयोग गर्दै मौलिकता झल्किने सामग्रीलाई प्राथमिकता दिने नीति अपनाएको अध्यक्ष खड्काले बताउनुभयो ।
       इस्माको बुल्ममा कुमाल समुदायले परम्परागत रुपमा माटाका भाडा उत्पादन गर्दै आएका छन् । अहिले आधुनिक प्रविधिको प्रयोग गरेर आधुनिक खालका विभिन्न कलात्मक माटाका भाडा उत्पादन हुदै आएका छन ।
      तर पलास्टिक जन्य सामाग्रीका कारणले कुमाल समुदायको पेसा नै संकटमा पर्ने अवस्थामा पुगेको छ । यस्तै पालिकाले प्लास्टिकजन्य खादा तथा मालाको प्रयोगमा पूर्ण रूपमा रोक लगाउने निर्णय पनि गरेको छ ।
       अब पालिकाको औपचारिक कार्यक्रमहरूमा प्राकृतिक र वातावरणमैत्री विकल्प प्रयोग गरिनेछ । त्यसैगरी  इस्मा गाउँपालिकाले फूल खेतीलाई प्रोत्साहन गर्न कृषकहरूलाई आवश्यक स्रोतसाधन र प्राविधिक सहयोग उपलब्ध गराउने नीति ल्याएको छ ।
        यसले फूलको माग स्थानीयस्तरमै पूरा हुनुका साथै कृषकको आम्दानी पनि बढाउने विश्वास गरिएको छ । इस्मा गाउँपालिकाको यो नीति वातावरणमैत्री, आत्मनिर्भर र स्थानीय उद्योगमुखी अभ्यासको उदाहरणको रूपमा हेरिएको छ ।

    Advertisement

    आइतबार, असार ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय
    जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा
    बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग
    बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग
    भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग
    त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation