• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ४. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ५. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ६. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ७. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ८. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ९. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • १०. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

गुल्मीका ४ उत्कृष्ट उद्यमी सम्मानित


  •   आइतबार, चैत ०२, २०८१ मा प्रकाशित
  • गुल्मी । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले जिल्लाका ४ उत्कृष्ट उद्यमीलाई सम्मान गरेको छ । विश्व उपभोक्ता अधिकार दिवसको अवसर परेर जिल्लाका विभिन्न स्थानमा विभिन्न व्यवसाय गर्ने उद्यमी कृषकहरुलाई सम्मन गरिएको हो ।
      सम्मानित हुनेहरुमा जिल्लाको धुर्कोट गाउँपालिका–६ का अर्याल पशुपंक्षी फर्मका सञ्चालनक मेघनाथ अर्याल, छत्रकोट गाउँपालिका वडानम्बर–५ मा सिद्धिविनायक कउषि पशुपंक्षी फर्मका सञ्चालक डालप्रसाद पन्थी रहेका छन् । त्यस्तै धुर्कोट गाउँपालिका–२ मा खनाल सुन्तला फर्मका सञ्चालक केशवराज खनाल, धुर्कोट गाउँपालिका–२ मा खनाल मौरी तथा सुन्तला फर्मका सञ्चालक पार्वती खनाल सम्मानित भएका हुन् ।
       सम्मानित हुनेहरुलाई लुम्बिनी प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जनही २५ हजारका दरले सम्मान गरेका हुन् । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले उत्कृष्ट उद्यमी सम्मान गर्न आवेदन खुलाएको थियो ।
        त्यसैको आधारमा उद्यम तथा रोजगारी सृजना लगायतका विभिन्न आधारहरु छनोट गरेर सम्मान गरिएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजीव अर्यालले बताए । सोहि कार्यक्रमा जिल्ला शहकारी संघ गुल्मीलाई कफी प्रशोधन गर्ने मेहिसन प्रदान गरिएको थियो ।
         त्यस्तै जिल्लाको इस्मा गाउँपालिकामा सञ्चालनमा आएको ढुंगा काट्ने उद्योगलाई पनि मेसिन प्रदान गरिएको आर्यालले बताए । उत्कृष्ट उद्यमी सम्मान गर्दै लुम्बिनी प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले यस्ता खालका सम्मनले उद्यमी कृषकलाई प्रोत्साहन गर्ने बताए ।
        पछिल्लो समय खानपान लगायतको कारणले विभिन्न खालका रोगहरु निम्ति रहेकाले उपभोक्ताले वस्तु किन्दा सचेत हुनुपर्नेमा जोड दिए । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा गुल्मी उद्योग वाणिज्य संघ अध्यक्ष इश्वरीप्रसाद पौडेल, चेम्बर अफ कमर्शका अध्यक्ष दुर्गाप्रसाद पाण्डे, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले विश्व उपभोक्ता अधिकार दिवसको बारेमा विभिन्न खालका धारण राखेका थिए ।
        उनिहरुले बिक्रेता उपभोक्ता सबै सचेत हुनुपर्नेमा जोड दिएका थिए । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा नेपाल पत्रकार महासंघ गुल्मीका निर्वतमान अध्यक्ष टोपलाल अर्यालले कार्यपत्र समेत प्रस्तुत गरेका थिए ।
        सोहि कार्यक्रममा रेसुङ्गा नगरपालिका वडानम्बर–६ मा महिलाहरुका लागि सञ्चालन गरिएको उद्यम विकास तालिममा सहभागीलाई प्रमानपत्रले सम्मन गरिएको थियो ।

    Advertisement

    आइतबार, चैत ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    भर्खरै

    • १.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • २.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ७.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ८.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation