• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, बैशाख ३०, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राष्ट्रिय युवा संघ प्युठानको अध्यक्षमा महेश पाण्डे चयन

रोल्पामा १८ लाख बढी बीमा रकम हिनामिना गर्ने कर्मचारी पक्राउ

कर्णालीका ७९ स्थानीय तहका छोरीहरू भेला, समानताको पक्षमा आवाज

सवारी दुर्घटनामा श्रीमान्-श्रीमतीको ज्यान गयो

मिस्टर नेसनलमा बीरगञ्जका अजहरको चमक, दोहोरो उपाधि हात

लुम्बिनी प्रदेशकै अग्लो शिव मूर्ति अर्खामा स्थापना

अर्काे बर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरकाे बुद्ध जयन्ती मनाउने प्रधानमन्त्रीकाे घाेषणा

दाङमा लागुऔषधसहित दुई जना पक्राउ

३१ फिट पछाडि सर्‍यो भिगृको तिनतले घर

लोकप्रिय समाचार

  • १. राप्ती गाउँपालिकाले राजमार्ग क्षेत्रको फोहोर नियन्त्रणमा कडाइ गर्ने

  • २. रेसुङ्गा विमानस्थलबाट उडान थप

  • ३. खानेपानी मन्त्रालय र कर्णाली प्रदेश जलस्रोत मन्त्रालयबीच सम्झौता

  • ४. गुल्मीमा गुडखुदो उद्योगमा अनियमितता, सुधार निर्देश र सहयोगको माग

  • ५. वाइसीएल प्युठानको अधिवेशन उद्घाटन गर्न सांसद ‘सुबोध’ आउँदै

  • ६. खानेपानी मन्त्रालय र कर्णाली प्रदेश जलस्रोत मन्त्रालयबीच सम्झौता

  • ७. गुल्मीमा गुडखुदो उद्योगमा अनियमितता, सुधार निर्देश र सहयोगको माग

  • ८. ‘एक घर, एक धारा’ कार्यक्रमबाट १६ हजार लाभान्वित

  • ९. रुपन्देहीको सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइयो

  • १०. ब्राउन सुगरसहित महिला पक्राउ

अधिवेशनको तयारीमा जुट्यो प्रेस चौतारी प्युठान


  •   सोमबार, माघ २१, २०८१ मा प्रकाशित
  • प्युठान। प्रेस चौतारी नेपाल, प्युठान जिल्ला अधिवेशनको तयारीमा जुटेको छ । सोमबार बिजुवारमा बसेको बैठकले फागुन १ गते विश्व रेडियो दिवसको अवसरमा आठौँ अधिवेशन गर्ने निर्णय गरेको प्रेस चौतारी प्युठानका सचिव राम बहादुर बिश्वकर्माले जानकारी दिनुभयो।
    संगठनका अध्यक्ष बासुदेव गिरीको अध्यक्षता र केन्द्रिय सदस्य गिरु प्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा बसेको बैठकले अधिवेशन सम्पन्न गर्न आवश्यकीय बिभिन्न उपसमीती गठन गरि कार्य अघि बढाएको सचिव विश्वकर्माले बताउनुभयो।
    अहिले जिल्लाका ९ मध्ये ७ वटा स्थानीय तहमा पालिका कमिटि गठन भएको र बाँकी पालिकामा समेत छिटै कमिटी गठन हुने चौतारी प्युठानले बताएको छ।

    Advertisement

    सोमबार, माघ २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रोल्पामा १८ लाख बढी बीमा रकम हिनामिना गर्ने कर्मचारी पक्राउ
    सवारी दुर्घटनामा श्रीमान्-श्रीमतीको ज्यान गयो
    दाङमा लागुऔषधसहित दुई जना पक्राउ
    रुपन्देहीको सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइयो
    नवलपरासी जिल्ला अदालतका कम्प्युटर अपरेटर २ लाख घुससहित पक्राउ
    राप्ती गाउँपालिकाको घुम्ती सेवा शिविरमा २७१ जनाले सेवा लिए

    लोकप्रिय

    • १.
      राप्ती गाउँपालिकाले राजमार्ग क्षेत्रको फोहोर नियन्त्रणमा कडाइ

    • २.
      रेसुङ्गा विमानस्थलबाट उडान थप

    • ३.
      खानेपानी मन्त्रालय र कर्णाली प्रदेश जलस्रोत मन्त्रालयबीच

    • ४.
      गुल्मीमा गुडखुदो उद्योगमा अनियमितता, सुधार निर्देश र

    • ५.
      वाइसीएल प्युठानको अधिवेशन उद्घाटन गर्न सांसद ‘सुबोध’

    • ६.
      धनकुटामा बस दुर्घटना: तीनको मृत्यु, ११ घाइते

    भर्खरै

    • १.
      राष्ट्रिय युवा संघ प्युठानको अध्यक्षमा महेश पाण्डे चयन

    • २.
      रोल्पामा १८ लाख बढी बीमा रकम हिनामिना गर्ने कर्मचारी पक्राउ

    • ३.
      कर्णालीका ७९ स्थानीय तहका छोरीहरू भेला, समानताको पक्षमा आवाज

    • ४.
      सवारी दुर्घटनामा श्रीमान्-श्रीमतीको ज्यान गयो

    • ५.
      मिस्टर नेसनलमा बीरगञ्जका अजहरको चमक, दोहोरो उपाधि हात

    • ६.
      लुम्बिनी प्रदेशकै अग्लो शिव मूर्ति अर्खामा स्थापना

    • ७.
      अर्काे बर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरकाे बुद्ध जयन्ती मनाउने प्रधानमन्त्रीकाे घाेषणा

    • ८.
      दाङमा लागुऔषधसहित दुई जना पक्राउ

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation