प्युठान । प्युठान जिल्लाको भूमि समस्या समाधान आयोगको अध्यक्षमा सुवास केसी नियुक्त भएका छन् । केसीलाई नेपाल सरकार मन्त्रिपरिषदको बैठकले भूमि समस्या समाधान आयोग प्युठानको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । भूमि समस्या समाधान आयोग जिल्लामा राजनितिक दलबाट चार जना सहित ९ सदसिय हुने प्रावधान छ।
Advertisement