प्युठान। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्युठान शाखाको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ ।
शाखाको शनिबार सम्पन्न छैठौ अधिवेशनले तेजेन्द्र बुढामगरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।
त्यस्तै उपाध्यक्षमा सुवास श्रेष्ठ , सचिवमा सुशिला बुढामगर ,सहसचिवमा सुरज पुनमगर, कोषाध्यक्षमा केदार थापामगर चुनिएका छन् । कार्यसमिति सदस्यमा विवश घर्तिमगर,स्मृति घर्तिमगर, विष्णु राई,गोमा घर्तिमगर,खगेन्द्र थापामगर, विष्णु पुनमगर, केशव श्रेष्ठ र आइविर थापामगर छन।यस्तै, प्रदेश महाधिवेशन प्रतिनिधि सुजल श्रेष्ठ र संघिय महाधिवेशन प्रतिनिधिमा मित्र थापा चयन भएका छन।
Advertisement