• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ४. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ५. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ६. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ७. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ९. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • १०. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

रेसुङ्गा नगरमा कुकुर दर्ता अनिवार्य


  •   बिहिबार, पुष २५, २०८१ मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले घर पालुवा जनावर कुकुर अनिवार्य दर्ता गर्न आव्हान गरेको छ । घरपालुवा तथा व्यावसायिक कुकुर पाल्ने नागरिकहरूसँग कुकुर व्यवस्थापन सम्बन्धि विषयमा छलफल पछि घरपालुवा तथा व्यवसायिक कुकुरको अनिवार्य दर्ता र नवीकरण गर्ने सम्बन्धि निर्णय भएको रेसुङ्गा नगरपालिकाका प्रवक्ता रामप्रसाद पन्थी रामजीले बताए।
       बिशेष गरेर तम्घास बजार क्षेत्रमा घरपालुवा कुकुर पाल्नेहरुका लागि दर्ता शुल्क ३ सय र नवीकरण शुल्क १ सय निर्धारण गरिएको छ । दर्ता गरेका कुकुरलाई नगरपालिकाले रेवीज खोप तथा आन्तरिक÷परजीवी विरुद्धका औषधि उपलब्ध गराउने पन्थीले बताए।
       पशु प्राविधिकद्वारा निशुल्क परामर्श तथा स्वास्थ्य परीक्षण, दर्ता गरेका कुकुरहरूको परिचय नम्बर सहितको अनिवार्य बेल्ट राख्ने निर्णय गरिएको रेसुङ्गा नगरपालिकाका उपप्रमुख अमृतादेवी कुँवरले बताइन । कुकुर दर्ता गर्न अटेरी गर्ने, जथाभावी कुकुर छोड्ने, फोहोर गर्ने वा छिमेकीलाई असर पु¥याउने गतिविधि गरेमा पहिलोपटक चेतावनीसंगै जरिवाना गरिने नगरपालिकाले जनाएको छ।
         दोस्रोपटक जरिवानासंगै नगरपालिकामा उपस्थित, तेस्रोपटक कानूनी कारबाही गरिने भएको छ । कुनै पनि व्यक्ती वा संस्थाको नियन्त्रणमा नरहेका छाडा कुकुरहरुलाई नगरपालिकाले व्यवस्थापन गर्ने  प्रवक्ता पन्थीले बताए । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा भुस्याह कुकुरले अतंक रहेको छ । तम्घास बजारका सडक, चोक र गल्लीहरुमा भुस्याहा कुकुरको विगविगी छ ।
       नागरिकबाट घर पालुवा तथा छाडा कुकुरको व्यवस्थापन बारेमा तिब्र गुनासो आएकाले व्यवस्थापना गर्न छलफल पश्चात थप निर्णय लिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृ बावुराम पल्लीले बताए । बजारका मुख्य बजारसहित गल्ली गल्लीमा राती भुस्याह कुकुरका कारण हिड्नै समस्या हुने गरेको स्थानीयहरुले गुनासो गर्छन।सडकमा अलपत्र छाडिएका कुकुरले सडकमै छाउराछाउरी जन्माउने र ती छाउराछाउरी सडकमै हुर्कने क्रम बढ्दो छ । नगर क्षेत्रका खालि जमिन, सडक, चोक र गल्लीहरुमा दर्जनौँ कुकुरको ताँती नै लाग्छ ।
        बेवारिसे कुकुरबाट राति हिँड्ने पैदलयात्री तथा मोटरसाइकल चालक सबैभन्दा बढी पीडित हुने गरेका छन् । त्यसको नियन्त्रण र नियमन गर्न नगरपालिकाले चासो देखाएको छ । 

    Advertisement

    बिहिबार, पुष २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ६.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation