• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

कालिगण्डकीमा ३ हजार बढी पशुपंक्षीको स्वास्थ्य परिक्षण


  •   सोमबार, पुष २२, २०८१ मा प्रकाशित
  • गुल्मी । भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गुल्मीले १ दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न गरेको छ । जिल्लाको कालिगण्डकी गाउँपालिका वडानम्बर–५ को फोक्सिङमा निःशुल्क पशु स्वास्थ्य शिबिर सम्पन्न भएको हो ।
    शिबिरमा ३ हजार १७४ पशुपन्छीको स्वास्थ्य परिक्षण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गुल्मीका प्रमुख हुमकान्त पाण्डेले बताए । पशु स्वास्थ शिविरबाट कालिगण्डकी गाउँपालिकाका १ सय ६१ कृषक घरधुरीका ३ हजार १७४ पशुपन्छी, ९७८ भेडाबाख्रा, ३९४ गाईभैँसी, ८१ गाइगोरु, ३१३ भैसी १ हजार ७७८ कुखुरा÷हाँसको परिक्षण गरिएको थियो ।
    पशुपंक्षीको जाँचको क्रममा आन्तरिक र बाह्य परजीवी बिरुद्दको औषधि, विभिन्न रोगहरु निदान तथा उपचार,मिनिरल्स, भिटामिनको औषधि वितरण गरिएको कार्यालय प्रमुख पाण्डेले बताए। शिबिरमा १७ वटा कुकुर तथा बिरालो लाई रेबिज विरुद्धको खोप लगाइएको थियो ।
    शिबिरबाट दुर दराजमा रहेका कृषकले भोग्ने पशुपन्छिका स्वस्थ्य सम्बन्धि समस्या पहिचान गरि दक्ष पशु चिकित्सक तथा पशु प्रविधिक द्वारा निदान गर्नु मुख्य उदेश्यले शिबिर राखिएको पाण्डेले बताए । शिबिरमा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले ग्रामीण क्षेत्रमा आएर पशु स्वास्थ्य परिक्षण राख्नुले यस भेगका पशु पालक कृषकलाई ठूलो राहत मिलेको बताए ।
    यस्ता कार्यक्रम जिल्लाका अरु भेगमा पनि आबश्यक रहेको उनले बताए । कालिगण्डकी गाउँपालिकाले जिल्ला सदरमुकाम तम्घासबाट अत्यन्तै टाढाको दुरीमा रहेकाले यसभेगका नागरिकको सहजताको लागि पशुको स्वस्थ्य शिबिर माग गरेर यसरी सञ्चालनमा ल्याएको कालीगण्डकी गाउँपालिका अध्यक्ष वेदबहादुर थापाले बताए।
    उनले यस कार्यमा सहयोग गर्ने कार्यालयलाई धन्यवाद दिए । कार्यालयले गाई भैँसीमा बाझोपन हटाउने उदेश्यले गुल्मीमा ‘डोर टु डोर’ पशुको बाँझोपन निवारण शिविर सञ्चालन पनि गर्दै आएको छ । गाई÷भैँसीमा प्रजनन सम्बन्धि समस्याले कृषकमा पर्ने आर्थिक घाटा न्यूनिकरन गर्न ‘डोर टु डोर’ पशुको बाझोपन निवारण शिवीर गर्ने गरेको छ । शिबिर अन्र्तगत रुरुक्षेत्र गाउँपालिकामा ५० वटा गाई÷भैँसीको उपचार गरिएको हो ।
    स्थानीय तह पशु सेवा शाखा मार्फत गाई÷भैँसीमा बाँझोपनको समस्या देखिएकाले डोर टु डोर कार्यक्रम माग गरेकोले बाँझोपन निवारण शिवीर गरिएको पाण्डेले बताए । शिविरमा रिपिट ब्रीडिङ, ईण्ड्रोमेट्राइटिस, एनेस्ट्रस जस्ता प्रजनन सम्बन्धि रोगको उपचार गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले जनाएको छ ।
    गाई भौँसीको बाँझोपन, जुका, माटे खनिज तत्व कमीबारे उपचार गरेर पशुको प्रजनन स्वास्थ्य बढाउने उदेश्यले यस्तो खालको कार्यक्रम गरिएको कार्यालय प्रमुख पाण्डेको भनाइ छ ।

    Advertisement

    सोमबार, पुष २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने
    रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...