• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ३१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • २. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ८. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ९. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • १०. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

दाङमा माघ सांस्कृतिक महाेत्सवकाे मुख्यमन्त्री आचार्यद्वारा उद्घाटन


  •   शुक्रबार, पुष १९, २०८१ मा प्रकाशित
  • दाङ। दाङमा माघ सांस्कृतिक महाेत्सव सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार महाेत्सवकाे उद्घाटन गर्नु भएको हाे । सभालाई सम्बाेधन गर्दै मुख्यमन्त्री आचार्यले थारु समुदायकाे प्रदेशका हरेक निकायमा १४ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएकाे बताउनु भएको छ । प्रदेशमा झण्डै १५ प्रतिशत थारु समुदायकाे जनसंख्या छ, त्यसलाई सम्बाेधन गर्दै राज्यका हरेक निकायमा १४ प्रतिशत सुनिश्चित गरिएकाे र निजामती सेवामा प्रवेश गर्न आह्वान गर्नुभयाे ।`प्रदेश निजामती सेवा ऐनले थारु समुदायकाे प्रतिनिधित्वलाई सुनिश्चित गरेकाे छ । अब नियमावली बनाएर कार्यान्वयनमा लैजान्छाैं´उहाँले भन्नुभयाे-`थारु समुदायकाे प्रतिनिधित्वलाइ राज्यले सम्बाेधन गरेकाे छ । युवा पुस्ता अब आफ्नाे समुदायकाे विकास र समृद्धिकालागी अघि बढ्न जरुरी छ ।´ मुख्यमन्त्री आचार्यले प्रदेशमा बाेलिने थारु लगायत चलनचल्तीकाे भाषालाई सरकारी कामकाजकाे भाषा बनाउनेगरी ऐन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयाे ।`छिट्टै एेन निर्माण गरेर सरकारी कामकाजकाे भाषाकाे रुपमा सम्बाेधन गर्न्छाै´उहाँले भन्नुभयाे-`थारु समुदायकाे कला, संस्कृतिलाई आर्थिक विकास र समृद्धि संग जाेड्न जरुरी छ । प्रदेश सरकारले प्राथमिकतामा राखेर कार्यान्वयन गरिरहेकाेकाे छ ।´ थारु समुदायकाे कला, संस्कृतिकाे प्रबर्द्धन गर्न थारु संग्रहालय निर्माणमा प्रदेश सरकारले सहयाेग गरेकाे जानकारी दिनुभयाे ।थारु कल्याणकारीणी सभा दाङले थारु समुदायको कला संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले माघ सांस्कृतिक महोत्सव माघ सांस्कृतिक महोत्सव आयाेजना गरेकाे हाे । पुसको २० गतेसम्म महाेत्सव चल्ने छ ।महोत्सवमा थारु नृत्य, थारु हस्तकलासँगै थारु परिकार माछा, घोंगी, गँगटा, सुँगुरको मासु, मुसाको मासु, ढिक्री, अनदीको रोटीलगायतका विभिन्न परिकार राखिएकाे छ ।आर्थिक जागरण र सांस्कृतिक रुपान्तरण हाम्राे अभियान, सामाजिक न्याय सहित समृद्धिमा हाम्रो याेगदान भन्ने मुख्य नारा सहित माघ महाेत्सव आयाेजना गरिएको छ ।थारु कल्याणकारी सभा दाङका सभापति अशाेक कुमार चाैधरीकाे अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्ड विक्रम न्याैपाने, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सीता शर्मा चाैधरी, घाेराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चाैधरी, मतहवा महासंघका चन्द्रप्रकाश चाैधरी, केन्द्रीय सल्लाहकार लक्ष्मी चाैधरी लगायतले सम्बाेधन गर्नु भएको थियाे । थारु कल्याणकारीणी सभाले विभिन्न माग राख्दै १० बुदे ज्ञापनपत्र मुख्यमन्त्री आचार्यलाई बुझाएको छ । थारु भाषालाई सरकारी कामकाजकाे भाषाकाे रुपमा प्रयाेगमा ल्याउनुपर्ने, थारु समुदायकाे मतहवा परम्परा लाई कानूनी मान्यता दिनुपर्ने लगायतका माग समेटिएको छ ।

    Advertisement

    शुक्रबार, पुष १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने
    तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर
    रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय
    प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी
    सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु
    बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    लोकप्रिय

    • १.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • २.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

    • २.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ३.
      कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

    • ४.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    • ५.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ७.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ८.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...