• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ३. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ४. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ५. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ६. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ७. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • १०. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

गुल्मीमा गाई भैँसीमा बाँझोपन हटाउन ‘डोर टु डोर’ उपचार सेवा


  •   शनिबार, पुष १३, २०८१ मा प्रकाशित
  • गुल्मी । गाई भैँसीमा बाझोपन हटाउने उदेश्यले गुल्मीमा ‘डोर टु डोर’ पशुको बाँझोपन निवारण शिविर सम्पन्न गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले गाई÷भैँसीमा प्रजनन सम्बन्धि समस्याले कृषकमा पर्ने आर्थिक घाटा न्यूनिकरन गर्न ‘डोर टु डोर’ पशुको बाझोपन निवारण शिवीर गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख हुमकान्त पाण्डेले  बताए ।
        शिबिर अन्र्तगत रुरुक्षेत्र गाउँपालिकामा ५० वटा गाई÷भैँसीको उपचार गरिएको हो । गाउँपालिकामा ३ दिनसम्म चलेको पशु स्वास्थ्य शिबिरमा पशु प्रजनन विज्ञः डा. लक्ष्मण घिमिरे उपचार गरेका थिए ।
        स्थानीय तह पशु सेवा शाखा मार्फत गाई÷भैँसीमा बाँझोपनको समस्या देखिएकाले डोर टु डोर कार्यक्रम माग गरेकोले बाँझोपन निवारण शिवीर गरिएको पाण्डेले बताए । कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका तर्फबाट कार्यालय प्रमुख हुम्कान्त पाण्डे, पशु चिकित्सक डा. नबिना ढकाल, पशु प्रविधिको रन्जित महतोले लगायतले पशुको बाँझोपन निवारण शिवीर सहजीकरण गरेका थिए ।
       शिविरमा रिपिट ब्रीडिङ, ईण्ड्रोमेट्राइटिस, एनेस्ट्रस जस्ता प्रजनन सम्बन्धि  रोगको उपचार गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले जनाएको छ । गाई भौँसीको बाँझोपन, जुका, माटे खनिज तत्व कमीबारे उपचार गरेर पशुको प्रजनन स्वास्थ्य बढाउने उदेश्यले यस्तो खालको कार्यक्रम गरिएको कार्यालय प्रमुख पाण्डेको भनाइ छ ।  
      भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र , गुल्मी को २०८१÷८२ वार्षिक स्वीकृत कार्यक्रम अनुसार डोर टु डोर पशुको बाझोपन निवारण शिवीर पहिलो चरणमा रुरुक्षेत्र गाउँपालिकामा गरेको हो । ‘डोर टु डोर’ पशुको बाँझोपन निवारण शिविर मार्फत घरघरमा पशु उपचार सेवा पाउदा स्थानीय खुसी छन् ।
       रुरुक्षेत्र गाउँपालिकामा भित्र ७ हजार ३५६ गाई÷भैँसी रहेका छन् । दैनिक करिब २ हजार लिटर दूध संकलन गरि औपचरिक बजारमा लैजाने काम हुँदै आएको छ ।
        डोर टु डोर पशुको बाझोपन निवारण शिवीरमा रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवाली, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक हरिहर शर्मा तिवारी, रुरुक्षेत्र गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे स्थानीय जनप्रतिनिधि दुग्ध उत्पादक सहकारीका सस्था सहकारीका  सहभागिता रहेको थियो ।

    Advertisement

    शनिबार, पुष १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation