• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ४. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ५. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

गुल्मीमा क्याम्पस प्रमुखलाई यौन दुव्र्यवहारमा मुद्धा चलाउन माग 


  •   मङ्गलबार, पुष ०९, २०८१ मा प्रकाशित
  • गुल्मी।  गुल्मीमा एक जना पीडित छात्राले न्याय नपाएको भन्दै अनेमसंघ गुल्मी जिल्ला प्रशासन कार्यालय पुगेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (डिएपी) शंकर प्रोखरेलले जाहेरी दर्ता फरक मुद्धामा दर्ता गरिदिएको हुँदा न्याय नपाएको उनिहरुले आरोप लगाएका छन् । 
    रुद्रावती बहुमुखी क्याम्पस मुसिकोट नगरपालिका–७ वामीका क्याम्पस प्रमुख.कृष्णप्रसाद सापकोटाले क्याम्पसमा अध्ययनरत २३ बर्षीया छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय गुल्मीमा ३० मंसिरमा जाहेरी दर्ता भएको थियो । तर पीडित महिलालाई अभद्र व्यावहार नभएर यौनदुव्र्यवहारमा मुद्धा चलाउन माग गर्दै आएपनि डिएसपी प्रोखरेलले मुद्धाको नाम परिवर्तन गरेर जाहेरी दर्ता गरेको आरोप अनेम संघ मुसिकोट नगरकमिटि अध्यक्ष सावित्रा विष्टले बताउनुभयो । विष्टले भन्नुभयो “शिक्षक धरौटीमा रिहा हुनुभएको छ, क्याम्पसमा गएर पढाउन लाग्नुभएको छ । अब हामीले उक्त क्याम्पसमा छोराछोरी कसरी पढाउने ? पीडितले न्याय पाउनुपर्छ यदी न्याय नपाएर हामीले अन्य निकायमा आवाज उठाउँछौं ।
    त्यस्तै अनेरास्ववियु जिल्ला कमिटि सचिब निशान टण्डनले पीडित छात्राले जिल्ला प्रहरी कार्यालय गुल्मीमा आएर मलाई यौन दुव्र्यवहार भयो न्याय पाउँ भनेर निवेदन दिनुभयो । तर सुरुमा तीन दिनसम्म जाहेरी दर्ता नगरेर प्रहरीले मिलाउन खोजेको आरोप उहाले लगाउनुभयो । तर पीडित छात्रा मिल्न नचाहेपछि अत्यमा डिएपीले यौनजन्य दुव्र्यवहारको नाममा मुद्धा दर्ता गर्नुपर्नेमा अभद्र व्यवहार गरेको विषयमा जाहेरी दर्ता गरेको टण्डनले बताउनुभयो । 
    सोमबार जिल्ला प्रशासन कार्यालयबाट सामान्य धरौटीमा शिक्षकलाई रिहा गरिएको विषयले विद्यार्थीहरु तरङ्गित फैलिएको टण्डनले बताउनुभयो । विद्यालयमा पढन गएको विद्यार्थी शिक्षकबाट यौनजन्य दुव्र्यवहार हुँदा यसले समाजमा नकारात्मक सन्देश प्रवाह हुने हुँदा उक्त शिक्षकलाई आवश्यक कारबाही हुनुपर्ने उहाँले बताउनुभयो । 
    जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजन भुजेलले आफू बिदामा भएको समयमा उक्त घटनामा आफूलाई खासै थाहा नभएको बताउनुभयो । थप डिएसपी साप संग आफूले बुझेर बताउने उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले सरकारी वाकिल कार्यालयबाट आएको र अभद्र व्यवहार प्रकृतिको मुद्धा भएको कारण आफूले धरौटीमा रिहा गरेको बताउनुभयो ।
    पीडित विद्यार्थीले आफुलाई निरन्तर चार बर्षदेखि क्याम्पस प्रमुखले यौन आशयले संवेदनशिल अंगहरु छुने, अश्लिल शब्दहरु बोल्ने गरेको उजुरीमा उल्लेख गर्नुभएको छ । 

    Advertisement

    मङ्गलबार, पुष ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ४.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ५.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ५.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ७.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ८.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation