• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार लागिपरेको छ ः मन्त्री ढकाल


  •   बुधबार, कार्तिक ०७, २०८१ मा प्रकाशित
  • बुटवल । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री भूमिश्वर ढकालले लगानीमैत्री वातावरण निर्माणका लागि प्रदेश सरकार लागिपरेको बताउनु भएको छ ।
    लुम्बिनी प्रदेश सरकार र युरोपियन युनियन (इयु) नेपाल कार्यालयको सहकार्यमा टक्सार म्यागेजिनले बुधबार बुटवलमा आयोजना गरेको ‘उद्योग, लगानी र व्यापारसम्बन्धी क्षमता निर्माण र जागरूकता कार्यक्रम’ लाई सम्बोधन गर्दै मन्त्री ढकालले भन्नुभयो, “लुम्बिनी प्रदेशलाई लगानीमैत्री बनाउन प्रदेश सरकार लागिपरेको छ । यसका लागि निजी क्षेत्रसँगको सहकार्यमा प्रदेशलाई लगानीमैत्री बनाउन सरकार लागिपरेको छ ।’’
    प्रदेशका रुपन्देही, दाङ र बाँकेमा औद्योगीक क्षेत्र निर्माणका लागि प्रदेश सरकार लागिपरेको भन्दै मन्त्री ढकालले औद्योगीक क्षेत्रका लागि जग्गा प्राप्तिको कार्य सम्पन्न भएको जानकारी दिनु भयो । “रुपन्देहीको मोतिपुर, बाँकेको नौवस्ता र दाङको घोराही उपमहानगरपालिकामा औद्योगीक निर्माणका लागि जग्गा प्राप्तिको कार्य सकिएको छ । अब छिट्टै औद्योगीक क्षेत्र सञ्चालनमा ल्याउने सरकारको तयारी छ’’, मन्त्री ढकालले भन्नुभयो, “यसका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ । निजी क्षेत्रसँगको सहयोगमा औद्यागीक क्षेत्र सञ्चालनमा ल्याउँछौं ।’’

    Advertisement

    निजी क्षेत्रको लगानीको सुरक्षा गर्नका लागि सरकारले योजना बनाएको जानकारी दिँदै मन्त्री ढकालले नीतिका कारण व्यवसायी मर्कामा पर्न नहुनेगरी प्रदेश सरकारले नीति बनाउने बताउनु भयो । निजी क्षेत्र र सरकारको बिचमा देखिएका समस्या समाधानका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने मन्त्री ढकालको भनाइ थियो। “नीतिका कारण निजी क्षेत्र समस्या पर्नु हुँदैन भन्ने सरकारको मान्यता रहेको छ । लगानीमैत्री नीति निर्माणका लागि व्यवसायी मित्रहरुले सरकारलाई सहयोग गर्नुपर्दछ”, मन्त्री ढकालले भन्नु भयो। व्यवसायिक क्षेत्रमा नीतिगत सुधारको आवश्यकता रहेको मन्त्री ढकालको भनाइ थियो । प्रदेशभित्र रहेको औद्योगीक ग्रामलाई व्यवस्थित गर्नतर्फ सरकार लागिपर्ने बताउँदै मन्त्री ढकालले यसका लागि निजी क्षेत्रले सरकारलाई सहयोग गर्नुपर्ने बताउनु भयो ।
    जिआई जेटका बरिष्ठ सल्लाहकार शिवराज भट्टको अध्यक्षतामा भएको कार्यक्रममा टक्सार म्यागेजिनका प्रदिप आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो, भने सञ्चालन कार्यकारी सम्पादक हिम विष्टले गर्नुभएको थियो । कार्यक्रममा प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र, सञ्चारकर्मीको सहभागीता रहेको छ ।

    बुधबार, कार्तिक ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation