• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ९. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

प्युठानबासीको मन जितेर बिदा भए डिएसपी इश्वर थापा


  •   शुक्रबार, असोज ११, २०८१ मा प्रकाशित
  • प्युठान । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख, डिएसपी इश्वर थापाको बिदाई गरिएको छ ।
    सरुमारानी गाउँपालिकाले प्युठान जिल्लाको १३ महिने कार्यकालमा कुशल कार्य सम्पादन गरेका डिएसपी थापाको शुक्रबार एक कार्यक्रमको आयोजना गरेर विदाई गरेको हो ।
    कार्यक्रममा गाउँपालिका अध्यक्ष झग वहादुर विश्वकर्माले इमान्दार, क्षमतावान,समन्वयकारी र क्रीयाशिल एक अब्बल अधिकृतको रुपमा आफुले डिएसपी इश्वर थापालाई चिनेको बताए।
    सरुमारानीमा स्वास्थ चौकिमै पोस्टमार्टम ,बिद्यालयमा झोला, कम्प्युटर बितरण, कर्ण शाक्यबाट सकारात्मक सोच सम्बन्धी कार्यक्रम ,आपतकालिन सेवा केन्द्रको लागि पहल लगायतको जनहितका काम गरेर डिएसपी थापाले पालिकाबासिको मन जितेको अध्यक्ष बिश्वकर्माले बताए। उनले डिएसपि थापाको कार्यदक्षताको खुलेर प्रशंसा गरे।
    प्युठान प्रहरीको १३ महिना नेतृत्व सम्हालेका डिएसपी थापा अपराध नियन्त्रण, अनुसन्धानमा अब्बल देखिएका छन् । अपराध नियन्त्रण गर्दै समाजमा शान्ति स्थापना गराउने तथा द्धन्द्ध व्यवस्थापनको सवालमा उनको भूमिका निक्कै महत्वपूर्ण रहयो । उनी कुनै पनि विवादमा मुछिएनन् । सुरक्षा सुर्धान रणनितिक योजना बनाएर खटिएको प्युठान प्रहरीले ईमान्दारिता पूर्वक काम गरेकाले आम मानिसले सुरक्षाको महुसुश गर्न पाएको जिल्लाबासी बताउछन।
    प्रहरी संगठन भित्र सबैलाई समान व्यवहार गर्ने डिएसपी थापाले प्युठानमा रहँदा नागरिक—प्रहरी सम्बन्ध सुधार,अपराध नियन्त्रण, शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन, नवप्रवर्द्धन लगायतका क्षेत्रमा नतिजा दिने गरि काम गरेर जिल्लाबासीको मन जिते । उनको कार्यकालमा फिल्डमा खटिने प्रहरीले सधैं उच्च मनोबलका साथ काम गर्ने अवसर पाए । बौद्धिक प्रहरी अधिकृत भनेर चिनिने थापा प्रहरी संगठनमा दुरगामी र सकारात्मक प्रभाव पार्ने नयाँनयाँ अभियानको सिर्जना गर्ने क्षमता राख्छन् । विवादरहित रुपमा कार्यकाल सफल बनाएका डिएसपी थापाको ठाउँमा डिएसपी दिपेश बस्याल प्रहरी प्रमुख बनेर प्युठान आउदै छन् ।

    Advertisement

     

    शुक्रबार, असोज ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...