• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ३. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ४. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ५. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ६. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ९. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • १०. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्राष्ट्रिय शैक्षिक हबको रुपमा विकास हुँदै


  •   बिहिबार, भदौ २७, २०८१ मा प्रकाशित
  • कपिलवस्तु। रुपन्देहीका प्रतिनिधि सभा सदस्य सांसद बासुदेव घिमिरेले लुम्बिनी बौद्ध विश्वविद्यालय बुद्धिष्टहरुको लागि एक अन्तर्राष्ट्रिय शैक्षिक हबको रुपमा विस्तार हुँदै गएको बताउनु भएको छ । उहाँले विश्वविद्यालयले छोटो समयमै उल्लेखनीय प्रगति गरेकोमा क्याम्पसका पदाधिकारीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । लुम्बिनी बौद्ध विश्वविद्यालयको १२ औं स्थापना दिवसको अवसरमा बोल्दै सांसद घिमिरेले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा अलग पहिचान बनाउन आवश्यक रहेको धारणा राख्नुभयो । चीन भ्रमणको सन्दर्भमा, उहाँले लुम्बिनीको सांस्कृतिक पहिचानसँग सम्बन्धित उत्पादनशील शिक्षामा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
    लुम्बिनी प्रदेशका सांसद तथा पूर्वमन्त्री चन्द्र केश गुप्ताले यस विश्वविद्यालयलाई गत वर्ष प्रदेश सरकारले ८ लाख रुपैयाँ सहयोग गरेको जानकारी दिनुभयो । यस वर्ष संघीय सरकारको बजेट कटौतीका कारण सहयोग प्रदान गर्न नसकिएको स्पष्ट पार्नुभयो । उहाँले विश्वविद्यालयले माध्यमिक तहसम्मको शिक्षा लागू गर्न ध्यान दिन आग्रह गर्नुभयो । विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. सुवर्णलाल बज्राचार्यले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन विशेष प्रयास भइरहेको बताउनु भयो । करिब १५ देशबाट विश्वविद्यालयलाई सहयोग गर्ने इच्छा व्यक्त गरिएको र विशेष योजनाका साथ अगाडि बढिरहेको जानकारी दिनुभयो ।
    राजिष्टार डा. तिलक राम आचार्यले विश्वविद्यालयले दाङ र रुपन्देहीमा शाखा विस्तार गरिसकेको र निकट भविष्यमा कपिलवस्तुमा अनुसन्धान केन्द्र स्थापना गर्ने योजना रहेको बताउनु भयो । कपिलवस्तुमा रहेको बुद्धसाइटलाई ध्यानमा राखी अनुसन्धान केन्द्रको जग्गा प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
    क्याम्पस प्रमुख डा. नीर बहादुर गुरुङले क्याम्पसको १२ औं वर्षसम्ममा उल्लेखनीय उपलब्धिहरू हासिल भएको बताउनु भयो । विश्वविद्यालयमा अध्ययन गरेका विद्यार्थीहरूले विभिन्न उच्च पदमा अवसर प्राप्त गरेको बताउनु भयो । उहाँले बुद्ध शिक्षालाई आत्मसात गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
    कार्यक्रममा उत्कृष्ट शिक्षकको रुपमा प्राध्यापक अन्जु खनाललाई सम्मान गरिएको थियो भने उत्कृष्ट कर्मचारीहरूलाई पनि सम्मान गरिएको थियो । वार्षिक प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गरिएको साथै छात्रवृत्ति पनि प्रदान गरिएको थियो ।
    समारोहमा ‘चर्किएको ऐना’ नामक गीत संग्रह विमोचन गरिएको थियो ।

    Advertisement

    बिहिबार, भदौ २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ३.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    • ४.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...