• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ४. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ५. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ६. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ७. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ९. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • १०. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

खेलकुद महासंघ अर्घाखाँचीको अध्यक्षमा हेनरी


  •   शनिबार, भदौ ०८, २०८१ मा प्रकाशित
  • अर्घाखाँची। नयाँ नेतृत्वको चयन गर्दै नेपाल खेलकुद महासंघ अर्घाखाँचीको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
    अधिवेशनले हेनरी बस्नेतको अध्यक्षतामा १९ सदस्यीय जिल्ला समितिको चयन गरेको छ । बस्नेत यस अघि पनि अध्यक्ष हुनुहुन्थ्यो ।नवगठित समितिको उपाध्यक्षमा लालबहादुर घ.म., देवबहादुर घर्ती,उपसचिव राजन पन्थी ,नारायण क्षेत्री र कोषाध्यक्षमा ममता जि.सी. चयन हुनुभएको छ ।
    यसैगरी सदस्यमा अरुण श्रेष्ठ,ओमप्रकाश श्रेष्ठ ,कमल थापा,अशोक आलेमगर,कुलराज खनाल,पुकार घ.म.,ढकाल प्रसाद पन्थी,चन्द्र श्रेष्ठ,राजेन्द्र पन्थी,पुरन रास्कोटी,अनुज पाण्डे , चन्द्र पाण्डे लगायत रहनु भएको छ ।
    कार्यक्रममा मन्तव्य राख्दै नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव परनिर अधिकारीले खेलकुदको बिकास प्रति राज्य गम्भिर बन्न नसकेको बताउनु भयो । उहाँले वीर गोरखालीहरु सँग हरेक खेल जित्न सक्ने सामर्थ्य हुँदाहुँदै पनि सरकाले सहयोग नगेका कारण सोंचे अनुसार उपलब्धि हासिल हुन नसकेको गुनासो गर्नु भयो । नयाँ सकारले बने सँगै खेलाडीहरु उत्साहित भएको भन्दै उहाँले खेलकुद क्षेत्रका हरेक समस्या वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले पुरा गर्ने दावी समेत गर्नु भयो ।
    कार्यक्रमा मन्तव्य राख्दै नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले खेलकुदको बिकासको निम्ति विशेष कार्यक्रम ल्याउन राज्यको ध्यानाकर्षण गराउनु भयो । उहाँले साधन ,स्रोत अभावका कारण कैयौं प्रतिभाहरु खुम्चिएर बस्नु परेको भन्दै सरकारले प्रतिभाशाली खेलाडीको पहिचान गरेर अगाडी बढाउनु पर्नेमा जोड दिनुभयो । अध्यक्ष भुसालले नयाँ सरकार बने सँगै हरेक क्षेत्रमा सुधार आएको बताउँदै वर्तमान सरकारले खेलकुदको बिकासको निम्ति कुनै कसर बाँकी नराख्ने दावी गर्नुभयो ।
    खेलाडीको हकहित र अधिकारको निम्ति लड्ने सशक्त संगठन खेलकुद महासंघ मात्र भएको बताउँदै  एकताबद्ध भएर लाग्न खेलाडीहरुलाई उहाले आग्रह गर्नु भयो ।

    Advertisement

    शनिबार, भदौ ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने
    दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र
    सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ६.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation