• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ३. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ४. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ५. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ६. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ७. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

विद्यार्थी पढाउदै प्रहरी


  •   बिहिबार, साउन ३१, २०८१ मा प्रकाशित
  • बुटवल। ईलाका प्रहरी कार्यालय गढवा दाङले समाजमा शान्ति सुरक्षा प्रदानसङै विद्यार्थी पढाउन शुरु गरेको छ । केही समय अगाडि मात्रै ईलाका प्रहरी कार्यालयकाे प्रमुखका रुपमा आएकी कालिका कार्कीले आफ्नो ईलाका प्रहरी कार्यालय मातहतका केही विद्यालयमा प्रहरीले दिने सेवासङै समाजमा सचेतना फैलाउन विद्यार्थी पढाउने अभियानको थालनी गरेकोे हुन । कार्यालयले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरर्गत महिला हिंसा नियन्त्रण लगायत विभिन्न जनसचेतना मुलक सन्देश दिनका लागि आफ्नो क्षेत्रमा अभियानकै रुपमा लागेको कार्यालय प्रमुख प्रहरी निरिक्षक कालिका कार्कीले वताईन ।   विभिन्न विद्यालयका कक्षा ८ देखि १२ कक्षासम्म अध्यनरत विद्यार्थीलाई लागुऔषध दुव्र्यसन, साइबर अपराध, मानव बेचबिखन, मदिरा सेवन र सवारी दुर्घटनासम्बन्धी चेतनामूलक प्रशिक्षण दिन शुरु गरेको ईलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ । सामाजिक अपराध र बालविवाह न्यूनीकरण,महिला हिंसा लगायतका चेतनामूलक कार्यक्रमवाट पहिले विद्यार्थीलाई नै सचेत पार्नुपर्ने भएकाले विद्यार्थीलाई पढाउन शुरु गरिएको प्रहरी निरिक्षक कार्कीको भनाई छ । हामी भर्खरै केही विद्यालयवाट प्रहरीले दिने सेवासङै जनचेतना मुलक केही कामको सुरुवात गरेको छाै उनले भनिन` आजको कलिला विद्यार्थी भाईवहिनीहरु भाेलि याे समाज र देश हाक्ने जनशक्ति भएकाले उनीहरूलाई अहिलेदेखिनै सकारात्मक चेतनाकाे विकासका लागि यस्ता सन्देश मुलक कार्यक्रम आवश्यक रहेको छ ।´ बालबालिका र युवा कहिले जानेर अनि कहिले नजानेर अपराधमा प्रयोग भइरहेका छन्,’ कार्यालय प्रमुख कार्कीले अगाडि थपिन समाजमा कस्ता काम गर्नुपर्छ, कस्ता कामलाई कानुनले अपराध मानेको छ भन्नेबारे पनि विद्यार्थीलाई सिकाउँदैछौं।’ प्रहरीसँगको भलाकुसारीले विद्यार्थीमा प्रहरीप्रतिको गलत धारणा परिवर्तन गर्न समेत सहयोग गरिरहेको प्रहरी निरिक्षक कालिका कार्कीले वताईन । ईलाका प्रहरी कार्यालय गढवाले विद्यालयमा पुगेर विद्यार्थीहरु पढाउने काम मात्रै नभई त्यस क्षेत्रका पालिकाहरुले गठन गरेका टोल विकास समिति, महिला समूहलगायत विभिन्न समूहमा गएर प्रहरीले साझेदारी कार्यक्रम गर्ने गरेको छ । प्रहरीले  जनतासँगको सम्बन्ध सुधारका लागि टोलटोलमा गएर समेत छलफल गर्ने गरेको हाे ।

    Advertisement

    बिहिबार, साउन ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation